THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
रातोपाटी

काठमाडौँ उपत्यकामा एलपी ग्यास आपूर्तिमा सुधार: एकै दिन १६२ बुलेट र ५० हजारभन्दा बढी सिलिन्डर भित्रिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रयासस्वरूप एकै दिन उल्लेख्य परिमाणमा ग्यास भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति...

कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको अडिट सुरुङ निर्माण सुरु

म्याग्दी । एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाले...

चाडपर्व लक्षित बजार अनुगमन कार्य योजना पारित

सुदूरपश्चिम । दसैँ, तिहार र छठलगायत चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगी, कालोबजारी तथा अनुचित व्यापारिक क्रियाकलाप हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । जिल्ला...

१० बजे १० समाचार : केन्द्रीय कमिटी बैठकमा गर्जिए ओली, कांग्रेसमा देउवा समूहले बढायो समानान्तर गतिविधि

आज २०८३ असोज ५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

बाढीले बगाएका 'लकर'का धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोसी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ।...

ह्वाइट हाउसमा पहुँच नपाएका सीएनएन, एमएस नाउ र पोलिटिकोद्वारा मुद्दा दायर

न्यूयोर्क । सीएनएन, एमएस नाउ र पोलिटिकोले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरूलाई गत साताको अन्त्यमा ह्वाइट हाउसको कभरेजबाट...

१५ वर्षीय विनोद विश्वकर्मा सम्पर्कविहीन

​काठमाडौँ। तारकेश्वर नगरपालिका–७, चिम्मरपोखरीका १५ वर्षीय विनोद विश्वकर्मा बेपत्ता भएका छन्। आइतबार (असोज ४) दिउँसो करिब ३:३० बजे घरबाट साइकल लिएर निस्किएका उनी हालसम्म...

SF

यी हुन् आफ्नै टिएमएस चलाउने १८ ब्रोकर कम्पनी

मंगलबार बिहानसम्म वाइको प्रालीले विकास गरेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा सुधार नभए यो प्रणाली चलाउने ७२ वटा ब्रोकर कम्पनीको सेयर कारोबार रोक्का रहनेछ।

सिक्टा सिँचाइको ५१ प्रतिशत काम सकिँदा २४ अर्ब खर्च

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पूर्वी र पश्चिम दुवै मूल नहरअन्तर्गतका सिञ्चित क्षेत्रमा किसानहरूको लगत सङ्कलन सुरु गरेको छ।...

५० लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता

सुडान । सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीहरूका बाबजुद पनि ५० लाखभन्दा बढी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन रोजेको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको...

सुदूरपश्चिममा १५ गतेभित्र बजेट ल्याउने तयारी, ८ गतेसम्म योजना बुझाउन निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्तारूढ नेकपा संसदीय दलले आगामी असोज १५ गतेभित्र प्रदेशको बजेट ल्याउने तयारी अघि बढाउने भएको छ। बुधबार बसेको संसदीय दलको...

शारीरिक सुगठन टोली थाइल्यान्ड जाने

५ असोज, काठमाडौं । ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने...

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ ।

३० जना उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडाैँ । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवकाे सरुवा गरेकाे छ।

फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम

पोखरा । पोखरा नगरको बिचबाट बग्ने प्रमुख खोला फिर्केको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ । सात दिनभित्र फिर्केको खोलाघर...

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको क्षति...

कांग्रेस महाधिवेशन : नेतृत्व चयन प्रतिस्पर्धात्मक कि सर्वसम्मत ?

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा नहुने नेताहरूले दाबी गरेका छन् । सभापति पदमा गगन थापाका प्रतिस्पर्धी नहुने विश्लेषणसहित प्यानल बनाउन आवश्यक नरहेको उनीहरूको...

तिब्बती गतिविधि हुनसक्ने भन्दै लुम्बिनीको कार्यक्रममा बढाइयो सुरक्षा चासो

यहाँ हुनसक्ने गतिविधिलाई लिएर सुरक्षा निकायहरूले सूक्ष्म निगरानी बढाएका छन् । कार्यक्रममा हरेकजसो गतिविधि सुरक्षा निकायको नोटिसमा रहन्छन् ।

एमाले बैठकमा ‌ओलीको एकल प्रस्तुति  

केन्द्रीय सदस्यलाई निर्देशन- आसन छोड्दा अध्यक्षको अनुमति लिनुपर्नेछ ।बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर मात्रै बोल्नुपर्नेछ । विशेष परिस्थितिमा अध्यक्षलाई लागेमा बोल्ने समय फेरफेर हुनसक्नेछ ।

चम्पादेवी ‍: गन्तव्यमा मात्र होइन, यात्रामा आनन्द

एउटा चलनचल्तीको भनाइ छ, ‘आनन्द गन्तव्यमा होइन यात्रामा हुन्छ ।’ चम्पादेवीको यात्रामा यही अनुभूति गरियो । त्यसो त चम्पादेवी आफैंमा आकर्षक गन्तव्य हो ।...

त्रिपुरेश्वर बस आगजनी प्रकरण : बन्यो दुई छानबिन समिति

काठमाडौँ । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ वेमा रोकिराखिएको बा.५ ख ४२७४ नम्बरको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वटा छुट्टाछुट्टै छानबिन समिति...

‘श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ता प्रमाणपत्र अनिवार्य होइन’

५ असोज, काठमाडौं । सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्नका लागि विवाह दर्ताको प्रमाणपत्र अनिवार्य र अपरिहार्य नभएको भनी व्याख्या गरेको छ । आपसी...

अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

नेपाली कांग्रेसका नेता–कार्यकर्ता महाधिवेशनमा केन्द्रित भइरहँदा पूर्वउपसभापति पूर्णबहादुर खड्काको नजर भने सर्वोच्च अदालतको फैसलातर्फ केन्द्रित भइरहेको छ । उनले राजनीतिक भन्दा कानुनी आधारलाई बढ्ता...

मधेशका कर्मचारीलाई ७ दिन भ्रमण सुविधा : बिलबिनै एक महिनाको तलब

कर्मचारीले यस्तो पर्यटन काजबापत आफ्नो सुरु तलब स्केल बराबरको रकम पाउने छन् । तर त्यसका लागि होटल, यातायात, खाना वा अन्य शीर्षकमा भएको खर्चको...

सहकारी सुपरिवेक्षणमा राष्ट्र बैंक, १२ वटामा स्थलगत निरीक्षण

राष्ट्र बैंक उपनिर्देशक गेजा पंगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले प्राधिकरणको सहजीकरणमा समस्या देखिएका र ठूलो आकारमा कारोबार गर्ने सहकारीको स्थलगत र विशेष निरीक्षण गरेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।