शारीरिक सुगठन टोली थाइल्यान्ड जाने
५ असोज, काठमाडौं । ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ ।
३० जना उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवकाे सरुवा गरेकाे छ।
फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम
पोखरा । पोखरा नगरको बिचबाट बग्ने प्रमुख खोला फिर्केको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ । सात दिनभित्र फिर्केको खोलाघर...
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको क्षति...
कांग्रेस महाधिवेशन : नेतृत्व चयन प्रतिस्पर्धात्मक कि सर्वसम्मत ?
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा नहुने नेताहरूले दाबी गरेका छन् । सभापति पदमा गगन थापाका प्रतिस्पर्धी नहुने विश्लेषणसहित प्यानल बनाउन आवश्यक नरहेको उनीहरूको...
तिब्बती गतिविधि हुनसक्ने भन्दै लुम्बिनीको कार्यक्रममा बढाइयो सुरक्षा चासो
यहाँ हुनसक्ने गतिविधिलाई लिएर सुरक्षा निकायहरूले सूक्ष्म निगरानी बढाएका छन् । कार्यक्रममा हरेकजसो गतिविधि सुरक्षा निकायको नोटिसमा रहन्छन् ।
एमाले बैठकमा ओलीको एकल प्रस्तुति
केन्द्रीय सदस्यलाई निर्देशन- आसन छोड्दा अध्यक्षको अनुमति लिनुपर्नेछ ।बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर मात्रै बोल्नुपर्नेछ । विशेष परिस्थितिमा अध्यक्षलाई लागेमा बोल्ने समय फेरफेर हुनसक्नेछ ।
चम्पादेवी : गन्तव्यमा मात्र होइन, यात्रामा आनन्द
एउटा चलनचल्तीको भनाइ छ, ‘आनन्द गन्तव्यमा होइन यात्रामा हुन्छ ।’ चम्पादेवीको यात्रामा यही अनुभूति गरियो । त्यसो त चम्पादेवी आफैंमा आकर्षक गन्तव्य हो ।...
त्रिपुरेश्वर बस आगजनी प्रकरण : बन्यो दुई छानबिन समिति
काठमाडौँ । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ वेमा रोकिराखिएको बा.५ ख ४२७४ नम्बरको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वटा छुट्टाछुट्टै छानबिन समिति...
‘श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ता प्रमाणपत्र अनिवार्य होइन’
५ असोज, काठमाडौं । सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्नका लागि विवाह दर्ताको प्रमाणपत्र अनिवार्य र अपरिहार्य नभएको भनी व्याख्या गरेको छ । आपसी...
अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर
नेपाली कांग्रेसका नेता–कार्यकर्ता महाधिवेशनमा केन्द्रित भइरहँदा पूर्वउपसभापति पूर्णबहादुर खड्काको नजर भने सर्वोच्च अदालतको फैसलातर्फ केन्द्रित भइरहेको छ । उनले राजनीतिक भन्दा कानुनी आधारलाई बढ्ता...
मधेशका कर्मचारीलाई ७ दिन भ्रमण सुविधा : बिलबिनै एक महिनाको तलब
कर्मचारीले यस्तो पर्यटन काजबापत आफ्नो सुरु तलब स्केल बराबरको रकम पाउने छन् । तर त्यसका लागि होटल, यातायात, खाना वा अन्य शीर्षकमा भएको खर्चको...
सहकारी सुपरिवेक्षणमा राष्ट्र बैंक, १२ वटामा स्थलगत निरीक्षण
राष्ट्र बैंक उपनिर्देशक गेजा पंगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले प्राधिकरणको सहजीकरणमा समस्या देखिएका र ठूलो आकारमा कारोबार गर्ने सहकारीको स्थलगत र विशेष निरीक्षण गरेको...
गल्छी-रसुवागढी सडक पुनर्निर्माण प्राथमिकतामा, बाढी प्रभाव क्षेत्र बाहिर सडक रेखा
सडक विभागका अनुसार अहिले उद्धार तथा राहतको कामलाई तीव्रता दिन विद्यमान सडक रेखामार्फत कनेक्टिभिटीलाई पुन: सुरु गर्ने कामलाई प्राथमिकता दिइएको छ ।
परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा
५ असोज, न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क आइपुगेका छन् । परराष्ट्रमन्त्री खनाललाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका...
विकट सेखुवामा गाउँमै सामुदायिक स्वास्थ्य सेवा
खोटाङको साकेला गाउँपालिका–१ स्थित विकट सेखुवामा सामुदायिक स्वास्थ्य सेवा एकाइ सञ्चालनमा आएको छ।...
बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
५ असोज, त्रिशूली (नुवाकोट) । भोटेकोसी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन...
त्रिपुरेश्वरमा बस आगजनी प्रकरण : ७ सदस्यीय छानबिन समिति गठन
काठमाडौँ । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ बेमा रोकिराखिएको बा.५ ख ४२७४ नम्बरको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन...
तारकेश्वरबाट १५ वर्षीय बालक बेपत्ता, खोजिदिन परिवारको आग्रह
५ असोज, काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका–७, चिम्मरपोखरीबाट १५ वर्षीय बालक बिनोद विश्वकर्मा बेपत्ता भएका छन् । बिनोद ४ असोज (आइतबार ) दिउँसो करिब...
बसमा आगजनी गरेका दावाको शरीरमा ९० प्रतिशत जलन, अवस्था गम्भीर
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका बसका चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ । कीर्तिपुर बर्न...
देशभर आपराधिक गतिविधि र दुर्घटनाका घटना : विभिन्न स्थानमा ५ जनाको मृत्यु
काठमाडौँ । नेपाल प्रहरीले सोमबार देशभर सञ्चालन गरेको सुरक्षा कारबाहीका क्रममा अवैध लागुऔषध र हातहतियार बरामद गरेको छ भने विभिन्न दुर्घटना तथा घटनामा परी...
पार्टी नेतृत्व सफल वा असफल भन्ने कुरा घामझैं झर्लङ्ग छ : राजेन्द्र राई
५ असोज, काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी सफल भएको वा नभएको भन्नेबारे जनताले प्रष्ट...
प्रसूति हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्न सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्नुपर्ने माग गरेका छन्। महिला, कानुन र विकास मञ्चले आयोजना गरेको ‘सम्मानजनक प्रसूति...
उप्रेतीको अध्यक्षतामा इनास ओहायो गठन, ग्लोबल डान्स स्टुडियो उद्घाटन
फेयरफिल्ड, ओहायो (अमेरिका) । नेपाली फिल्म र म्युजिक भिडियो नृत्य निर्देशनमा लामो समयदेखि सक्रिय रुपेश उप्रेतीले ओहायो राज्यको फेयरफिल्ड सहरमा ‘ग्लोबल डान्स स्टुडियो’ सञ्चालनमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।