गृहमन्त्रीको सचिवालय सदस्यसँग सम्पर्क छ भनिएको अडिओ संवाद गर्ने व्यक्ति पक्राउ
गृहमन्त्री सुधन गुरूङको सचिवालय सदस्यसँग सम्पर्क छ भनेर गरिएको अडिओ संवाद गर्ने व्यक्ति पक्राउ परेका छन्।
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान
काठमाडौँ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा...
मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध
निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्याएपछि शनिबार रातिदेखि यहाँ विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
साढे तीन महिनापछि सुकेटारमा उडान सुरु
ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ।
सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान
मौसम खराबीलगायतका कारण देखाउँदै गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले सोमबारदेखि नियमित उडान सुरु गरेको हो ।
नारायणीमा अड्किएको ‘राइनो क्रुज’ निकाल्न तीनवटा क्रेन परिचालन
नारायणी नदीमा आएको बाढीले बगाएर सडक पुलको पिलरमा अड्किएको चर्चित ‘राइनो क्रुजसिप’ लाई तीनवटा क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास सुरु गरिएको छ।...
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७...
प्याकेटबन्द खाद्यवस्तुमा 'चेतावनी लेबल' : भारतको सर्वोच्च अदालतले माग्यो छिटो निर्णय
नयाँ दिल्ली । भारतले नुन, चिनी वा बोसोको मात्रा बढी भएका प्याकेटबन्द खाद्य वस्तुमा उपभोक्तालाई सचेत गराउन रातो 'षट्कोण' आकारको चेतावनी लेबल राख्ने तयारी...
सर्बियाका राष्ट्रपति वुसिकद्वारा पदबाट राजीनामा
सर्बिया । सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन् । उनले...
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, इन्धनको बाध्यता हट्यो
भदौ १० गतेको रसुवा भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटर चलाएर सञ्चालनमा राखिएको थियो ।
बा बनेका दिव्यदेव, वाह ! नबनेका रुद्रप्रसाद
त्यागी र कर्तव्यनिष्ठ बाका रूपमा उभ्याइएको रुद्रप्रसाद नेपाली फिल्म उद्योगले दिएको 'बा' को बलियो पात्र भने बन्नबाट चुकेको छ ।
सिन्धुलीको विषयमा बोल्छु भन्छु देशका समस्याले ध्यान तान्छ : आशिष गजुरेल
सिन्धुलीबाट निर्वाचित सांसद गजुरेलले सिन्धुलीका स्थानीय समस्याभन्दा राष्ट्रिय विषयमा आफूले बढी बोल्ने गरेको गुनासो नागरिकबाट आउने गरेको बताए।...
बाढीले जलविद्युत संरचनामा ७४ अर्बको क्षति, प्रणालीबाट बाहिरियो ४३० मेगावाट विद्युत
अविरल वर्षा र बाढीका कारण देशका प्रमुख जलविद्युत आयोजना तथा प्रसारण संरचनामा व्यापक क्षति पुगेको छ।...
अर्को कपको अभाव!
सायद केही मानिसहरू हाम्रो जीवनमा आउँछन् र समयसँगै सम्झनामा मात्र सीमित हुन्छन्। तर केही मानिसहरू सम्झनाभन्दा अलि गहिरो ठाउँमा बस्छन्। तिमी मेरो मनमा त्यही...
हङकङ सिक्सेस क्रिकेटमा यसपटक नेपाल सहभागी नहुने
१२ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ । आयोजकले सोमबार सार्वजनिक गरेको टिमहरूको सूचीमा नेपालको नाम...
काभ्रेपलाञ्चोकमा दुई महिनामा ४१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
काभ्रे । काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार गत साउन १...
काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
साउन १ गतेदेखि यही असोज १२ गतेसम्मको अवधिमा जिल्लाभर ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ । मौसम खराबीलगायतका कारण देखाउँदै गत जेठ २२ गतेदेखि...
बाढी पहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध
गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको तेस्रो मुख्य सडकको रुपमा...
आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ ।
लहडले नआओस् निजामतीमा ५५ र ३० को सीमा
५५ वर्षमै कर्मचारीलाई अवकाश दिने सरकारको योजनाले प्रशासन चुस्त बनाउला कि अनुभवी जनशक्ति गुमाउने र राज्यमाथि अर्बौंको अतिरिक्त दायित्व थप्ने अवस्था आउला? विगतमा यस्तै...
उत्तरी भिरालोभन्दा दक्षिणी मोहडामा किन बढी जान्छ पहिरो ?
नेपालको तीव्र भिरालो भूबनोटले गर्दा गुरुत्वाकर्षण बल बढी सक्रिय हुन्छ र माथिल्लो भागमा रहेका ढुङ्गा–माटो लेदोमा परिणत भई नदीले सहजै तल्लो तटीय भूभागतिर लग्दछ;...
चार करोड लागतमा विलासी गाडी खरिद गर्दै मधेश सरकार
नयाँ खरिद गरिने गाडी कहिलेकाहीँ राष्ट्रपति तथा प्रधानमन्त्री मधेशमा आउँदा प्रयोग गर्नका लागि खरिद गर्न लागेको दाबी गरिएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।