THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026
रातोपाटी

परराष्ट्रमन्त्री र युगान्डाका विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र युगान्डाका विदेशमन्त्री एडोनिया अयेबारेबिच साइडलाइनमा भेटवार्ता भएको छ। न्यूयोर्कमा जारी महासभाको उच्चस्तरीय छलफलका...

जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफुल बगैँचा

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिङ्का कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन्। सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत...

इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

काठमाडाैँ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले भविष्यमा कुनै इजरायली सैनिक वा नागरिकको अपहरण भए गाजा सहरका सबै बासिन्दालाई दक्षिणतर्फ धपाइने चेतावनी दिएका छन्। सन् १९७३...

‘ठेक्काको हप्ता’ नदिए ज्यान मा’र्ने धम्की दिँदै रकम असुल्ने युवक कलंकीबाट पक्राउ

ठेक्का काम गरेबापत ‘हप्ता’ नबुझाए ज्यान मार्ने धम्की दिएर रकम असुल्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।...

गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना

६ असोज, काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी...

पूर्वी युक्रेनमा रुसी आक्रमणबाट चार जनाको मृत्यु

काठमाडाैँ । पूर्वी युक्रेनको निप्रो सहरमा रुसी आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संयुक्त राष्ट्रसङ्घको...

SF

एल निनोले खाद्य सुरक्षामा जोखिम बढाउँदै

काठमाडाैँ । यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डढेलोको जोखिम बढ्ने देखिएको...

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ। रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडक विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि...

विद्यालयमा पोषण बगैँचा र दिवा खाजा प्रवर्द्धनको प्रतिबद्धता

कपिलवस्तु । आधारभूत विद्यालय तहमा अध्ययनरत विद्यार्थीको पोषण अवस्था, नियमित उपस्थिति र सिकाइ उपलब्धि सुधारका लागि दिवा खाजा तथा पोषण बगैँचा कार्यक्रमलाई प्रभावकारी बनाउने...

भोलि देशैभर कांग्रेसकाे पालिका अधिवेशन हुने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको साङ्गठनिक संरचना निर्माण गर्ने क्रममा भोलि (असोज ७) देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना हुन लागेको छ।...

अग्नि खरेलले प्रस्ताव : कार्यदलको प्रतिवेदन सामसुम नपारियोस्, विवाद झन् तल पुग्छ

एमाले केन्द्रीय सदस्य अग्नि खरेलले पार्टी पुरर्गठन कार्यदलले बनाएको प्रतिवेदनलाई केन्द्रीय समितिबाट नटुंग्याए पार्टी भित्रको थप विवाद अझै तलसम्म पुग्ने बताएका छन् ।

ट्राफिकसँग त्रिपुरेश्वरमा अर्जुनको किन भयो विवाद ? के भन्छ उनको परिवार ?

त्रिपुरेश्वर आगलागी घटनामा मृत्यु भएका चालक दोङको पृष्ठभूमि पनि विवादित रहेको प्रहरीले जनाएको छ । करिब तीन महिनाअघि काठमाडौंकै मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग उनले...

रासायनिक मल आपूर्ति गर्न १० अर्बको स्रोत सहमति

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रुपमा आपूर्ति गर्न तयारी अघि बढाएका छन्। आगामी...

ज्यान मार्ने धम्की दिँदै रकम असुल्न खोज्ने कलङ्कीबाट पक्राउ

काठमाडौँ । रकम नदिए ज्यान लिने धम्की दिँदै असुली गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-५ घर भई...

SF

प्रदेश सभा र स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा जुट्यो हर्क साम्पाङको दल

सर्वोच्चको फैसला जसले अख्तियारको आरोपपत्रलाई औचित्यहीन बनाइदियो

अख्तियारले पासपोर्ट ठेक्कामा १० अर्ब रुपैंया भ्रष्टाचार भएको दावी गरेर मुद्दा चलाए पनि सर्वोच्च अदालतले अर्कै मुद्दामा उक्त ठेक्का कानूनसम्मत रहेको भनी फैसला गरेको...

बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे जानकारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले ‘मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने’ विषयमा जानकारी लिएका...

नेकपा बैठक : वाम एकताका लागि वार्ता समिति गठन, दुई महिने जनअभियान सञ्चालन गर्ने  

बैठकले नेकपासँग वैचारिक, सांगठनिक र कार्यक्रमिक सपरूपता भएका विभिन्न वाम राजनीतिक दल तथा घटकहरूसँग पार्टी एकताका लागि पहल र वार्ता गर्ने निर्णय गरेको हो...

अलिबाबाले ल्यायो १० ट्रिलियन प्यारामिटरको एआई मोडल

चिनियाँ कम्पनी अलिबाबाले ठूलो एआई योजना सार्वजनिक गरेको छ। कम्पनीले अब ५ देखि १० ट्रिलियन प्यारामिटरसम्मको ठूलो एआई मोडल बनाउने बताएको छ।

SF

दलित विद्यार्थी भर्ना र समावेशी प्रतिनिधित्वबारे मुक्तिनाथ वेद विद्याश्रमसँग जबाफ माग

कांग्रेसको वडा अधिवेशन : सर्वसम्मत कि गुटबन्दीले फिका ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको जग मानिने वडा अधिवेशन असोज ३ गतेदेखि भइरहेको छ । ३ र ४ गतेका लागि मिति निर्धारण गरिए...

ओलीको प्रतिवेदनमा तीनबुँदे सुझाव समेट्न दबाब

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने माग उठेको छ । ती मागलाई अब...

प्रधानमन्त्रीकाे यस्ताे छ अमेरिका भ्रमणकाे कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय...

‘सादा पोसाकका प्रहरी हौं’ भन्दै क्लिनिकमा लुटपाट गर्ने दुई पक्राउ

स्वास्थ्य क्लिनिक अनुगमन गर्न हिँडेको सादा पोसाकको प्रहरी भन्दै धाकधम्की दिएर काउन्टरबाट नगद लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...

SF

आन्तरिक लोकतन्त्र कमजोर भए लोकतन्त्रकै रक्षा गर्न सकिँदैन: एमाले नेता झपट रावल

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।