कांग्रेस महाधिवेशनमा भोट माग्दै उम्मेदवार र समर्थक (तस्बिरहरू)
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उम्मेदवार र उनीहरूका समर्थक भोट माग्न व्यस्त छन्।
मतदानको प्रतीक्षामै बित्यो कांग्रेस प्रतिनिधिको दिन
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि...
नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही
काठमाडौँ । नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा छिरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही...
मदर मेरी कम्स टु मी: असाधारण लेखिकाको आख्यानजस्तो लाग्ने आत्मकथा वृत्तान्त!
दश पाना पनि पढ्न लागेन मलाई मेरा केही भ्रमहरू तोडिन। यो साधारण आत्मकथा हो भन्ने भ्रम, अरुन्धति उत्कृष्ट लेखिका त हुन् तर उनको जीवन...
निर्विकल्प कोही हुँदैन, कांग्रेस निर्माण गर्ने हुटहुटी छ : श्यामकृष्ण खड्गी
खड्गीले लेखेका छन्, ‘नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखापरेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परतासहित महाधिवेशनको मैदानमा छु ।’
इरानमा सैन्य शक्ति देखाउने ट्रम्पको प्रयास कसरी बदलियो रणनीतिक चुनौतीमा?
अमेरिकी सैन्य शक्ति इरानको नजिक हुँदा मात्र जोखिममा छैन। इरानबाट धेरै टाढा रहेको अमेरिकी सैन्य संरचना पनि नयाँ किसिमको जोखिममा पर्न सक्छ।
सामसङ नेपालद्वारा नेपालमा 'ग्यालेक्सी A08 LTE' सार्वजनिक: AI फिचर, ६,००० mAh ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट
कम दाममा राम्रो AI फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो।...
इथियोपियामा आक्रमणकाे चेतावनी, सतर्क रहन अमेरिकी दूतावासकाे आग्रह
इथियोपिया । इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने भन्दै आदिस अबाबास्थित अमेरिकी दूतावासले इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह...
आज नहुने भयो कांग्रेसको निर्वाचन
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजका लागि तय भएको मतदान नहुने भएको छ । मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी...
कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान
निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
कांग्रेस महाधिवेशन- भोलि बिहान ७ बजेदेखि मतदान सुरू गर्ने तयारी
नेपाली कांग्रेसको १५ औं महधिवेशनअन्तर्गत मतदान कार्यक्रमको समय सर्ने भएको छ।
अदृश्य शक्तिको इसारामा कांग्रेस फुटाउन विशेष महाधिवेशन गरियो : प्रकाशमान सिंह
विशेष महाधिवेशन गर्नेहरूलाई ‘गल्ती गरेकाहरू’ भन्दै टिप्पणी गर्दै नेता सिंहले उनीहरूको पछि नलाग्न आग्रह गरे ।
काठमाडौँ–तराई फास्ट ट्र्याक : एक दशकमा ५० प्रतिशतमात्रै प्रगति
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग’ (फास्ट ट्रयाक) को निर्माण सुरु भएको एक दशक पार भएको छ । हालसम्म...
निम्स दाइको हेलिकोप्टर बिक्री र स्वामित्व हस्तान्तरणमा अदालतको रोक
काठमाडौंको कपनमा विस्फोटका कारण घर ध्वस्त भएपछि घरधनी टंक घिसिङ र दलमु कित्तर घिसिङलाई अदालतले तोकेको क्षतिपूर्ति नतिरेको विषयसँग यो आदेश सम्बन्धित छ।...
ईभी किन्दा मूल्य मात्रै हेर्ने कि समग्र मूल्य–प्रस्ताव ?
काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारी (इभी) को आकर्षण तीव्र गतिमा बढिरहेको छ। विभिन्न ब्रान्ड र मोडलहरू भित्रिएसँगै अब ग्राहकहरूका लागि एउटै मूल्य...
लगानीकर्ता, उपभोक्ता र सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको...
नेप्सेमा सामान्य सुधार, कारोबार रकम पौने चार अर्ब नाघ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ।
श्यामकृष्ण भन्छन्– पार्टीमा निर्विकल्प कोही छैन, निष्पक्ष निर्वाचन होस्
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले निष्पक्ष र भयरहित निर्वाचनको माग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै खड्गीले आफ्नो उम्मेदवारीले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।