THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
नागरिक न्युज

बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।...

भारतीय सुरक्षाकर्मीको गोलीबाट दुई पाकिस्तानीको मृत्यु, दुई देशबीच कूटनीतिक तनाव

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा दुई पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव सुरु भएको छ ।

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान : कुन नेताको जिम्मेवारी कुन जिल्लामा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित ‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्दैछ ।...

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन्।...

SF

रास्वपा केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक जारी छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्रप्रति सचेत र उत्तरदायी नागरिक बनाउने शिक्षा हुनुपर्छ :  राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन् ।...

कांग्रेस महाधिवेशनमा सभापति थापा र उपसभापति शर्माले प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक र राजनीतिक महत्त्व बोकेको खुला मञ्चमा हुन लागेको बताएका छन् । महाधिवेशनस्थल...

पार्टी सञ्चालनको मोडेल र विचार छाडिदै छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको मौलिकता, वैचारिक आधार र संस्थागत पद्धति छाडेर व्यक्तिकेन्द्रित राजनीतिक अभ्यास अघि बढाउन नहुने बताएका छन्।...

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्‍याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको...

हप्ता दिनभित्र हिल्सा–सिमकोटको पर्यटकीय रुट खुलाउने तयारी

१७ असोज, सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सासम्म जोड्ने सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा पर्यटक समस्यामा परेका छन् । हिमपात...

SF

चार पानामा सीमित चार वर्ष

बाहिरबाट हेर्दा हाम्रो मित्रता अलि अनौठो देखिन सक्छ, तर हामीबीच त्यही नै अपनत्वको भाषा हो। माया देखाउन फूल चाहिँदैन, कहिलेकाहीँ एउटा गाली नै काफी...

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोश्वारा हुलाकसँग सम्झौता गरेको छ । कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय...

रास्वपा बैठकमा जुम्ली स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- अब आयात रोकिदिनुस्

रास्वपाको केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद रास्वपा बैठकमा स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- 'अब आयात रोकिदिनुस्'शाहीले पार्टी सभापति...

SF

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

उनका अनुसार पहिरोबाट ताराखोलाका पाँच विद्यालयमा क्षति पुग्दा ८४५ जना बालबालिका प्रभावित भएका छन्।

महेन्द्र महकको कथासङ्ग्रह ‘खदामा’ विमोचन

काठमाडौँ । कथाकार महेन्द्र महकको पहिलो कथासङ्ग्रह ‘खदामा’ विमोचन गरिएको छ। बेला पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमोचन कार्यक्रममा समीक्षकहरूले कृतिले वैदेशिक रोजगारीमा रहेका...

नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी, तस्बिरहरू

काठमाडौँ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा असोज ९ गतेदेखि बृहत् पुस्तक प्रदर्शनी जारी रहेको छ । यस वर्ष निजी क्षेत्रका प्रकाशन गृहलाई...

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण एक वर्ष लाग्ने

पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्ने अधिकारीले बताए ।

कांग्रेस महाधिवेशनलाई नीति चयनको अधिवेशन बनाउने प्रयास भइरहेको छ : प्रवक्ता चालिसे

छलफल सत्रमा उठेका विषय, आएका धारणा र पार्टीको आगामी दिशाबारे प्रत्येक दिन दुईपटक पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी रहेको उनले बताए।...

विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन निर्देशन

हेटौँडा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका...

ह्वाइट हाउसमा सी-ट्रम्प : राजकीय भ्रमणका थप रोचक तस्बिर सार्वजनिक (फोटोफिचर)

भ्रमणका क्रममा स्वागत समारोह, द्विपक्षीय बैठक, उपहार आदानप्रदान, चिया भेटघाट, राजकीय रात्रिभोज तथा राष्ट्रिय अभिलेखागार भ्रमणलगायत कार्यक्रम भए।...

जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् मुख्य एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको अर्ग्यानिक स्याउ बाँडेर सुरु भएको छ।...

महाधिवेशनलाई नेतामात्रै होइन नीति चयनको रूपमा अघि बढाइन्छ : कांग्रेस

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ । महाधिवशेनको तयारीबारे जानकारी दिन...

‘आफ्नै पार्टीका पूर्वसभापतिलाई पत्र दिएर बोलाउने चलन हुँदैन’

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि सुरु हुने तयारीमा छ। यो महाधिवेशनले कांग्रेसको भविष्य र नेतृत्वको दिशा तय गर्ने अपेक्षा गरिएको छ। पार्टीभित्रका विभिन्न...

महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको छ : प्रवक्ता चालिसे

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।