THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
रातोपाटी

छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो

काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले छलफलका लागि साइबर ब्युरो लगेको छ। कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा...

यस वर्षको दसैँगीत : गाउँघरको रौनकदेखि परदेशीको आँसुसम्म

काठमाडौँ । बडादसैँ हाम्रो घर आँगनमा भित्रिसकेको छ । यस पटक पनि धेरै दसैँगीतहरू सार्वजनिक भएका छन् । यस वर्ष आएका गीतहरूले खेतमा झुल्ने...

SF

छलफलका लागि साइबर ब्युरो लगियो पत्रकार किशोर श्रेष्ठलाई

हिमेश पन्तलाई पनि साइबर ब्युरो बोलाइयो

३१ असोज, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी...

गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

३१ असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंको हुनमानढोकाका लागि फूलपाती पठाइएको छ । शनिबार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाइएको...

अफगानिस्तानमा दुई गाडी ठोक्किँदा ४ जनाको मृत्यु, ३ घाइते

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा तीव्र गतिमा रहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका...

SF

दसैंका लागि तीन दिन तातोपानी नाका खुल्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चीनले तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालन गर्न सहमति जनाएको छ।

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

५० वर्षदेखि कसरी कायम छ रजनीकान्तको जादु ?

रजनीकान्तले फिल्म क्षेत्रमा प्रवेश गरेको ५० वर्षभन्दा बढी भइसकेको छ । तैपनि ७५ वर्षको उमेरमा पनि उनी पर्दामा एकल नायकका रूपमा प्रस्तुत भइरहेका छन्...

छलफल गर्न भन्दै पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो

३१ असोज, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर व्युरोको कार्यालय लगिएको छ । उनलाई लिन आज बिहान...

तीन दिनका लागि खुल्यो तातोपानी नाका

दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।...

दूर क्षितिजभित्र दशैँतिहार

हाम्रो गाउँमा उसबेला बिजुली बत्ती थिएन तर बिजुली बत्तीभन्दा उज्यालो मन भएका मान्छे थिए।

असइको ११३औं समूहले स्थापना गर्‍यो १० लाखको अक्षयकोष

३१ असोज, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा...

SF

गुरूङ संस्कृति र प्रकृतिको खुला संग्रहालय सिक्लेस (तस्बिरहरू)

कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेस गाउँ नेपाली पर्यटनमा परिचित गन्तव्य हो।

झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

झापा । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका वडा नं. ०५ ओमचौकस्थित सीताराम थापाको...

कोप–३१ मा नेपालले हिमाल र समुद्रको मुद्दालाई एउटै पर्यावरणीय चक्रमा जोडेर उठाउने

काठमाडौँ । नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुद्री सतहको एजेण्डालाई एउटै पर्यावरणीय चक्रमा जोडेर...

भोटेकोशी बाढी : ३ हजार ६१० परिवारको ५०७ हेक्टर जमिनमा क्षति

उक्त जमिनमा करिब ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

रसुवा बाढीको क्षति सम्बोधन गर्न हानि तथा नोक्सानी कोषको आकस्मिक बैठक बस्दै

काठमाडौँ । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गएको विनाशकारी बाढीपछि उत्पन्न मानवीय तथा भौतिक सङ्कट सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु संरचनाअन्तर्गतको ‘हानि तथा नोक्सानी कोष’ (फण्ड...

जनकपुरधामका शक्तिपीठहरूमा विधिपूर्वक भित्र्याइयो फूलपाती

धनुषा । बडादसैँको सातौँ दिन अर्थात महासप्तमीका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धनुषामा एकीकृत सुरक्षा योजना कार्यान्वयन, सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन

धनुषा । धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरेर जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा सम्भावित आपराधिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएलमा बनेका ठूला र साना स्कोर : विराटनगरको २२०, जनकपुरको ५१ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा ब्याटरले ठूला स्कोर बनाउँदा केही टोली भने कम रनमै समेटिएका छन् । सन् २०२५...

जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृ*त्यु, ४ जना घाइते

३१ असोज, सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।