THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 15 October 2026
रातोपाटी

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

ललितपुर। महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने...

SF

राजदूत नियुक्तिमा सरकार–रास्वपा शक्ति संघर्ष, कुमार बेनले थपेका २ नाम संसदीय समितिबाट अस्वीकृत

मन्त्रिपरिषदले सिफारिस गरेका दुई प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको शक्ति संघर्ष सार्वजनिक भएको छ।

हुथीहरूलाई इरानले प्रोत्साहन गरेको आरोप

काठमाडाैँ। साउदीसँगको लडाइँमा हालैको तीव्रता आउनुमा हुथीहरूलाई इरानले प्रोत्साहन दिएको साउदी अरबले बिहीबार दाबी गरेको छ । विदेश मन्त्रालयका अधिकारीले इरानले उक्त समूहलाई निरन्तर...

तीन दिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ह्विलचेयर रग्बी संघ...

तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

कञ्चनपुर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय...

राष्ट्रपतिमा निर्वाचित भएमा १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धता

काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले बिहीबार आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको...

‘पर्यटन पुनःउत्थानका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक’

गण्डकी । पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरूले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन्...

कांग्रेस महाधिवेशन समीक्षा : कस्तो बन्यो गगन टिम ?

नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाएको कांग्रेसको १५औँ महाधिवेशनले नयाँ टिम चुनेको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि पुरानो कार्यशैली बदल्ने र जनताको विश्वास...

‘नेपाल भिड र अल्गोरिदमको दलदलमा फस्यो’

काठमाडौँ । ‘राजनीतिले देश बिगार्‍यो’ । नेपालमा हरेक उमेर, तप्का र पेसाका मानिसहरूको मुखबाट निस्किने वाक्य हो यो । तर वरिष्ठ कानुनविद् तथा विश्लेषक प्रा.

जो संसदीय सुनुवाइको ढोकामा पुगेर रोकिए

संसदीय सुनुवाइको ढोकामै रोकिए साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल। शक्तिशाली सरकारका सिफारिसमाथि संसदीय समितिले लगाएको यो...

SF

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुर्घटनापछि मोटरसाइकलमा आगलागी

नेकपाको एक वर्ष : संगठनको टुङ्गो न राजनीतिक दिशा

२२ घटक मिलेर बनेको नेकपाले एक वर्षमा पनि जनसङ्गठन र पार्टी संरचनाको समायोजन टुंग्याउन सकेन। महाधिवेशन सर्‍यो, राजनीतिक कार्यदिशामाथि प्रश्न उठे र असन्तुष्ट झलनाथ...

ट्रम्प मध्यावधि चुनावबाट बलियो बन्ने मिलेईको आशा

काठमाडाैँ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप बलियो भएर उदाउने आशा व्यक्त गरेका छन्। उनले...

दशैं मनाउन घर फर्किनेको लर्को (तस्वीरहरू)

दसैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका...

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।

कहिल्यै सुध्रिएनन् राजमार्गका होटल, यात्रुलाई खुवाइँदै म्याद गुज्रेका खाना र अखाद्य रङ

लामो दुरीको यात्रामा निस्किएका यात्रुले राजमार्गमा भोक मेट्न गाडी चालकले जहाँ गाडी रोक्छन्, त्यहीँ खानुपर्ने बाध्यता छ । यात्रुसँग विकल्प हुँदैन, किनभने अधिकांश गाडी...

SF

न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

मुस्ताङ । न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५...

ट्रम्पकी नयाँ प्रेस सचिव केटीमाथि गम्भीर प्रश्न, अनुसन्धान गर्न माग

अहिलेको विवाद उनको नियुक्तिभन्दा पनि कानुनी पृष्ठभूमि र व्यावसायिक हैसियतसम्बन्धी दाबीको स्पष्टता तथा प्रमाणसँग सम्बन्धित छ।...

कर्णालीका मन्त्रीको सम्पत्ति : कसैको बस्ने घर छैन, कोही करोडपति

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार कर्णालीका केही मन्त्रीहरूको आफ्नो बस्ने घर छैन भने केही मन्त्रीहरूसँग ३१ ठाउँमा घरजग्गा रहेको छ...

SF

कांग्रेसले खुलामञ्चमा दुबो रोप्ने र हुर्काउने

यल्लो गुम्बामा आश्रित बाढीपीडितको आक्रोश- १५ मिनेटको दूरीमा रहेको सरकारले किन देख्दैन ?

अस्थायी शेल्टरका रुपमा यल्लो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितहरू संघीय सरकारसँग रुष्ट बनेका छन् । ५१ दिनको अवधिमा केन्द्रीय सरकारको नजरमा आफूहरू नपरेको भन्दै...

दसैंको रौनकमा एनपीएलको चटारो, क्रिकेटमय बन्दै चाडपर्व

जसरी दसैं र तिहार जस्ता ठूला चाडपर्व मनाउनका लागि नेपालीहरु प्रतिक्षामा हुन्छन् त्यसैगरी एनपीएलका लागि पनि नेपाली क्रिकेटप्रेमी दर्शकहरु पर्खिरहेका हुन्छन् ।

ले पेनको टिप्पणीपछि जेलेन्स्कीद्वारा आपसी हितका लागि सहकार्यमा जोड

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्नो देशको फ्रान्ससँगको रक्षा सहकार्य आपसी हितका लागि रहेको बताएका छन्। यो टिप्पणी फ्रान्सका राष्ट्रपतीय उम्मेदवार मरिन...

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन्। यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो...

तीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न

२९ असोज, काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।