उम्मेदवारी दिए पनि सूचीमा नाम नसमेटिएको गुनासोबारे के भन्छ निर्वाचन समिति ?
काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले उम्मेदवारी दर्ता गरेकाहरूको नाम सूचीमा नहुने भन्ने हुनै नसक्ने बताएका छन् । कांग्रेसको १५ औँ...
गगन थापासँगको भेटपछि डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै
मंगलबार साँझ कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनी उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् ।
बिदाइ खेलमा मेसीको गोल, अर्जेन्टिनाको जित
२१ असोज, काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान...
११ सहमहामन्त्रीका लागि ५८ जनाको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत विभिन्न कलस्टरबाट निर्वाचित हुने ११ सहमहामन्त्रीका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । १० कलस्टरबाट निर्वाचित हुने...
एनपिएलको तयारी अन्तिम चरणमा
प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए।
रोनाल्डोले भने : प्रशिक्षकले वाचा तोडेपछि राष्ट्रिय टोलीको क्याम्प छाडेँ
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प अचानक छाड्नुको कारण प्रशिक्षक जोर्गे जेसुससँगको विवाद भएको बताएका छन्।...
नारायणी नदीको बाढीले एक हजार १५० मिटर तटबन्धमा क्षति
नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ।...
पेसागत विषयगत क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा ३ पत्रकारको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य बन्नका लागि ३ पत्रकारले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावलीमा...
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पास हुने पर्याप्त ठाउँ छैन । कतिपय ठाउँमा सवारीसाधन भुइँमा ठेक्किन्छन्।
सल्यानमा लागुऔषध नियन्त्रणका लागि ६ बुँदे निर्णय
२१ असोज, काठमाडौं । पछिल्लो समय सल्यान जिल्लामा लागुऔषधको प्रयोग तथा कारोबारको अवस्था बढ्दै गएपछि यसको नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सल्यानले...
यी स्थानमा आज भारी वर्षाको सम्भावना
पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा हल्कादेखि मध्यसम्मको वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कांग्रेस महाधिवेशन: सभापतिमा तीन जनाकाे उम्मेदवारी, विश्व र पुष्पा निर्विरोध
नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ।...
बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)
काठमाडौँ । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत भदौ १० गते आएको...
करेन्ट लागेर गुल्मीमा इलेक्ट्रिसियन घाइते
२१ असोज, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा जम्पर जोड्ने क्रममा करेन्ट लागेर एक जना इलेक्ट्रिसियन घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ घर...
भारतमा मुख्य निर्वाचन आयुक्त विरूद्ध चर्कियो आन्दोलन, भाजपालाई फाइदा पुर्याएको आरोप
भारतमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लिएर राजनीतिक विवाद चर्किएको छ। मतदाता नामावली पुनरवलोकनको एसआइआर, आयोगभित्रै देखिएको असहमति र भाजपालाई फाइदा...
७ जना निर्वाचित हुने जनसम्पर्क समितिबाट कुन क्षेत्रबाट क-कसको उम्मेदवारी ? (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ...
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो।
कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारको प्रथम नामावली प्रकाशित (सूचीसहित)
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका उम्मेदवारको प्रथम नामावली प्रकाशित गरिएको छ।...
बाढीले बेनी-दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ।...
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
म्याग्दी । मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११...
कांग्रेस महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)
नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म- यी हुन् उम्मेदवार (सूची)
उम्मेदवारी फिर्ता लिनका लागि असोज बुधबार बिहान ९ बजेसम्मको समय तोकिएको छ।
अध्यादेश ल्याउन नसकेपछि मात्रै म्याग्दीबाट चुनाव लडेको हुँ : महावीर पुन
'अध्यादेश ल्याउन नसकेर म्याग्दी गएर चुनाव लडेको हो। यही कुरा चुनाव प्रचारमा पनि भनेकै हो,' उनले भने।...
४५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा क-कसले दिए उम्मेदवारी ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ। समितिको सूची...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।