नेपालसँगको सीमा नाका खुलाउन चीनको आनाकानी
काठमाडौँ । भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द भयो । मुस्ताङको कोरला नाका असोज ९ मा परेको पानीले अवरुद्ध भयो...
काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु
१३ कार्तिक, काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट को दोस्रो संस्करण आजबाट सुरु भएको छ । दिउँसो १२:४५ बजेदेखि रसियन हाउस काठमाडौंमा महोत्सव सुरु...
सिँचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति...
अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक
१३ कात्तिक, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको...
हेमन्त शर्माको 'दिन दुई गुना'
दिनभरि बोल्दिनँ भन्छु साँझ परे आफैँ बोलाउँछु फर्केर हेर्दिनँ भन्छु सयफेर हेर्दै टोलाउँछु दिन दुई गुना चार गुना रातिमा तिम्रो यादले हान्छ यो छातीमा...
एन–प्याब्सनमा आन्तरिक विवाद र भद्र सहमति पालना नहुँदा निलम्बनको स्थिति आयो : अध्यक्ष न्यौपाने
काठमाडौँ । गृह मन्त्रालयले एन–प्याब्सनलाई निलम्बन गरेपछि संस्थाका अध्यक्ष सुवास न्यौपानेले सङ्गठन विधिसम्मत र राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएर सञ्चालनमा रहेको स्पष्ट...
बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु
युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना...
तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ मा, नेपालको प्रविधि क्षमता विस्तारमा जोड
कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ।
पत्रकार शोभराज बराल पक्राउ
काठमाडौँ । प्रहरीले पत्रकार शोभराज बराल लाई पक्राउ गरेको छ । मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराललाई प्रहरीले अनामनगरबाट नियन्त्रणमा लिएको पत्रकार महासंघका...
बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन
भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।...
फोहोर संकलन र पुनर्प्रयोगमा जोडिँदै निजी क्षेत्र
प्रतिनिधिसभामा दर्ता फोहरमैला व्यवस्थापन विधेयकमा फोहोर संकलन र पुनर्प्रयोगमा निजी क्षेत्र जोड्ने प्रस्ताव छ ।
काठमाडौँको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो
काठमाडौँ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नं ४,...
शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थीको प्रदर्शन
शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित...
जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा
रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्।
कतै हानि नोक्सानी कोषकै जित त भएन ?
योभन्दा ठूलो आर्थिक सहयोग जुटाउन सकिने सम्भावनालाई कतै हामीले आपतकालीन अनुरोधका नाममा गुमायौं कि ? उपलब्धि ल्याउन खोज्दा झन् फस्यौं कि ?
उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्।
न्युजिल्यान्डको चुनावमा संसद् प्रवेशका लागि प्रतिस्पर्धा गर्दै दुई नेपाली मूलका युवा
पाल्मर्स्टन नर्थ निर्वाचन क्षेत्रबाट अपर्चुनिटी पार्टीका तर्फबाट नेत्र घिमिरे र क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रबाट ग्रीन पार्टीका तर्फबाट श्रीजन पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
काठमाडौंको ३०२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं महानगरपालिकातो ७ वटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो।...
चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान
घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो । हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम...
फोहरमैला व्यवस्थापन विधेयकमा २१२ वटा संशोधन प्रस्ताव दर्ता
१३ कात्तिक, काठमाडौं । फोहरमैला व्यवस्थापन विधेयकमा २१ जना सांसदले २१२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । यो विधेयक पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३...
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगले सञ्चालन अनुमति दिएका शैक्षिक कार्यक्रम कार्यान्वयनमा कुनै समस्या नरहेको जनाएको छ।...
माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति
१२ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।...
अहिलेको सरकारले तीन महिनामै थप्यो सवा खर्ब ऋण
सरकारले ऋण उठाउने क्रमलाई निरन्तरता दिँदा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋण एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँले बढेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।