THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
← सबै समाचारमा फर्कनुहोस्

‘नेपाल कलिङ’ नारासहित नाट्टा सम्पदा दौड सम्पन्न

११ असोज, काठमाडौं । ‘नेपाल कलिङ’ मुख्य नारासहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको ’नाट्टा सम्पदा दौड २०८३’सम्पन्न भएको छ । आइतबार ४७ औं विश्व पर्यटन दिवसका अवसरमा दौडले पर्यटन, स्वास्थ्य, सम्पदा संरक्षण तथा सामुदायिक सहभागितालाई जोड्दै सम्पन्न भएको हो । काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटन गतिविधिसँग जोड्ने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →