THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 8 November 2026

फूल बेचेरै तिहार खर्चको जोहो

बाँके। बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज...

वातावरण संरक्षणमा एआई प्रयोग बढ्यो, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतप्रति चिन्ता

वासिङ्टन । विश्वभरका वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले जलवायु परिवर्तनसम्बन्धी तथ्यांक विश्लेषण गर्न, वन डढेलोको निगरानी गर्न तथा लोपोन्मुख वन्यजन्तुको संख्या गणना गर्न एआईको प्रयोग गरिरहेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल...

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक...

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा दुर्घटना भएको...

‘हजुरबाले भन्थे’ मा मूख्य भूमिकामा देखिँदै नीर शाह

काठमाडौँ। ‘परान’मा मुख्य भूमिकामा अभिनय गरेर सफलता हात पारेका अभिनेता नीर शाह फेरि अर्को फिल्ममा पनि त्यस्तै भूमिकामा देखिने भएका छन् । उनी अहिले...

राजधानीमा फूलको कारोबार व्यापक

हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।...

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

राजनीतिमा प्रवेश गरेको चार वर्षमै सरकारको नेतृत्वमा पुग्न लागेका पूर्वसैन्य अधिकारी आइजनकोट अहिले नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धी बनेका छन् ।

अजयबाबुको आशंका- बालेन र कुमार बेनसँग दारु खाएकाहरूले उजुरी हालेका हुनसक्छन्

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी हालेको आशंका गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नवलपुरमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।...

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै...

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो...

रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ ।

गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

देशभर रहेका नेपाल प्रहरीका १०६ कुकुरलाई पछि पार्दै लियो यस वर्षको सर्वोत्कृष्ट कुकुर बन्न सफल भएको हो ।

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प...

साइबर ब्युरोमा अजयबाबु, भने- सरकार बोल्नेहरूको मुख थुन्दै छ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन्। सरकारविरुद्ध बोल्ने र लेख्नेहरूको आवाज दबाउन राज्य संयन्त्र परिचालन गरिएको आरोप...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

‘रामायण’को क्रेज बढ्दो, हङकङमा रिलिज हुँदै

मुम्बई । ‘रामायण’ चाँडै नै हङकङका सिनेमाघरहरूमा पनि रिलिज, हुँदैछ यसका लागि एडभान्स बुकिङ पनि सुरु भइसकेको छ । फिल्म आगामी नोभेम्बर १२ तारिखमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।