THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
रातोपाटी

सेनेगललाई नै विजेता घोषित गर्ने कि मोरक्कोलाई? सीएएसको इजलासमा बिहीबार बहस

लुजान। अफ्रिका कप अफ नेसन्स (एफकोन) को उपाधि विजेतालाई लिएर लामो समयदेखि चल्दै आएको विवाद निर्णयको नजिक पुगेको छ। उपाधिबाट वञ्चित गरिएको सेनेगलले दर्ता...

SF

रसायन शास्त्रतर्फ २०२६ को नोबेल पुरस्कार कागान र सोआईलाई

नोबेल रसायनशास्त्र समितिका अध्यक्ष हाइनर लिङ्केका अनुसार कागान र सोआईले रासायनिक अणुहरूमा ‘होमोचिरालिटी’ (मिरर इमेज) कसरी स्वतः उत्पन्न हुन सक्छ भन्ने एक शताब्दीभन्दा पुरानो...

लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै तामझाम, कतै कार्यकर्ता नपाएर सकस

बटवल। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशन सकेर पालिका अधिवेशन थालेको छ । कतिपय पालिकामा भने अधिवेशन सम्पन्न गर्नै सकस परेको...

कांग्रेसको कार्यसंस्कृति बदल्न महामन्त्रीमा मेरो दाबी : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेता नैनसिंह महरले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टीको कार्यसंस्कृति बदल्ने र संगठनलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौँ । देशमा केही स्थानमा सुरु भएको वर्षा शुक्रबारसम्म रहने र शनिबारदेखि मौसममा क्रमशः सुधार आउने भएको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन...

जापानमा जनगणना : फर्जी जनसंख्या थपिएपछि प्रहरीले मार्‍यो छापा

टोकियो । जापानको टोयामा सहरका अधिकारीहरूले राष्ट्रिय जनगणनामा २ हजारभन्दा बढी मानिसको संख्या फर्जी रूपमा थपेको आरोप लागेपछि प्रहरीले सहरको कार्यालयमा छापा मारेको छ...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले के–के गर्‍याे निर्णय ?

बुटवल। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई...

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल

स्वास्थ्यमन्त्री निशा मेहताले नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छिन्।...

गण्डकी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय तथा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ।

महिला उद्यमीका लागि नयाँ कार्यविधि जारी, प्रविधि सहयोगका लागि तीन लाखसम्म अनुदान

काठमाडौँ। महिला उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार र प्रविधि हस्तान्तरणलाई व्यवस्थित बनाउन सरकारले ‘महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग सहित...

सरकारले महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने

महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको छ...

एमाले स्थायी कमिटी बैठकमा विद्या भण्डारी सहभागी हुने

२१ असोज, काठमाडौं । नेकपा एमालेको भोलि बस्ने स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने भएकी छन् । एमाले वरिष्ठ नेता मनोनीत...

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ११ उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो, कसको कहिले ?

काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका ११ उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम तय भएको छ। सञ्चार तथा...

हङकङ जान लागेका चिनियाँ नागरिक ४६ लाख ३७ हजार रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध विदेशी तथा नेपाली मुद्रासहित एक चिनियाँ नागरिक नियन्त्रणमा परेका छन्। पक्राउ पर्नेमा...

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

LIVE UPDATES : कांग्रेस महाधिवेशनको चौथो दिन : आज के-के हुँदैछ ?

काठमाडौँको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिन आज बुधबार चुनावी प्रक्रियाका महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन् । पार्टीको केन्द्रीय...

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती

चितवन। काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी भार बोकेका सवारीसाधनको निगरानी गर्ने एकमात्र तौल स्टेसन तीन महिनादेखि बिग्रिएको छ ।...

यमन सरकारको दाबी– हुथीविरुद्धको स्थलगत सैन्य अभियानले प्रगति गर्दैछ

यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ ।

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नीति तथा कार्यक्रम तय गर्ने मुख्य मानिएको बन्दसत्र सुरु भएको छ।...

SF

दीर्घकालीन महत्त्वका निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीका नाममा अन्तरिम आदेश

सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

तस्करीमा प्रयोग भएका भन्सार छलीका दुई भारतीय सवारीसाधन नियन्त्रणमा

विराटनगर । भन्सार शुल्क छली गरी नेपालमा लुकाएर राखिएका दुई भारतीय नम्बर प्लेटका सवारीसाधन मोरङको विराटनगरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल...

को हुन् कांग्रेस सहमहामन्त्री पदका उम्मेदवार गिरी ?

काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा जनकराज गिरी सहमहामन्त्री पदमा उम्मेदवार छन् । सुदूरपश्चिम कांग्रेसका प्रभावशाली नेता गिरीले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी...

सिभिल मलमा सुरु भयो मिस्ट्री रुम्स, पाँच वटा एस्केप रुम एडभेन्चर सञ्चालनमा

काठमाडौँ । शार्क ट्याङ्क नेपाल सिजन–१ मा लगानी प्राप्त गरेको अल्छीले खेल तथा सामूहिक अनुभवको क्षेत्रमा आफ्नो विस्तार गर्दै काठमाडौंमा मिस्ट्री रुम्स सञ्चालनमा ल्याएको...

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

२१ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।