THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 17 November 2026
SF
सेतोपाटी

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १९ करदाता

आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मान गरेका हुन्।

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

वासिङ्टन डिसी । अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न प्रयासरत छन्...

‘रामायण’ले तोड्यो ‘आरआरआर’को रेकर्ड, विश्वव्यापी कमाइ कति ?

मुम्बई । फिल्म ‘रामायण’को कमाइमा सोमबार केही गिरावट आए पनि बक्स अफिसमा भने यसले नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को...

जापानमा मस्तिष्कघात भएकी २२ वर्षीया विष्णुको उद्धार, केएमसीमा निःशुल्क उपचार सुरु

काठमाडौँ । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचार गराइरहेकी २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। सोमबार नेपाल आइपुगेकी उनको सिनामंगलस्थित...

यी हुन् १ लाख पुरस्कार जित्ने १५ जना

काठमाडौँ । नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत दैनिक पुरस्कार एक लाख जित्ने १५ जना विजेता उपभोक्ताहरूको विवरण सार्वजनिक गरिएको छ। कारोबारका आधारमा...

ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध मनिलामा प्रदर्शन, इरान युद्ध र प्याक्स सिलिका परियोजनाको विरोध

१ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण,...

कोप–३१ मा हिमाली मुद्दा : मञ्चमा चर्को बहस, तर विपद्‌पीडितको हात रित्तै

अन्ताल्या । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले उठाएको हिमाली मुद्दाले अपेक्षित अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन। हिमाली क्षेत्रमा जलवायु...

विकास पुग्नुअघि कर्णालीमा पुग्यो लागुऔषध

कर्णालीका पहाड र खोचमा आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र सडकको पहुँच विस्तार हुन सकेको छैन्। तर, युवाको स्वास्थ्य, चेतना र भविष्यलाई खोक्रो बनाउने...

३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम...

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

१ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ...

३०० रुपैयाँको सामान किनेका राम श्रेष्ठले जिते १० लाख

काठमाडौँ । करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सुर्यविनायक–४ भक्तपुर बस्ने राम श्रेष्ठले रु १० लाख जितेका छन् । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत रु ३ सयको...

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कपको लागि छनोटको रुपमा समेत...

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ।...

रोबर्ट प्याटिन्सन बने नयाँ जेम्स बण्ड

लण्डन । ‘ट्वाइलाइट’ र ‘द ब्याटम्यान’ जस्ता चर्चित चलचित्रहरूबाट ख्याति कमाएका बेलायती अभिनेता रोबर्ट प्याटिन्सन आगामी ‘जेम्स बण्ड’ बन्ने पक्का भएको छ। अमेजन एमजीएम...

प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई रुट र पोखरा–सुनौली फास्ट ट्र्याकमा सहमति गर्न पोखरेली मेयरको आग्रह

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र क्षेत्रीय पूर्वाधार...

ट्राफिकको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको...

SF

करदाता प्रोत्साहनमा कसले पाए विक्रेता तर्फको पहिलो बम्पर पुरस्कार?

सरकारले खरिदकर्तासँगै विक्रेतालाई पनि प्रोत्साहन गर्न थालेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

करदाताको संख्या ८० लाख नाघ्यो, कात्तिकसम्म राजस्व संकलनमा १३.३ प्रतिशतले सुधार

काठमाडौं । नेपालमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित समारोहमा...

किसानका पीडा : उत्पादन छ, मूल्य छैन

सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै तोक्न थाले पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्।

हिमाली मुद्दा औपचारिक एजेन्डाबाहिर, जलवायु वित्तमा फेरि अर्को मार्गचित्र

नेपालले उठाएको मूल मागलाई औपचारिक एजेन्डाका रूपमा स्वीकार गर्नुको सट्टा अध्यक्षीय परामर्श, सहायक निकायका संवाद र आगामी सम्मेलनमा छलफल गर्ने प्रक्रियातर्फ सारिएको देखिन्छ ।...

SF

देउसीभैलो हेर्ने क्रममा झगडा गर्ने नौ जना पक्राउ

पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा तथा कुटपिट गरेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ।

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश...

अमेरिकी डलर बलियो बन्दा सुनको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक

अमेरिका । अमेरिकी डलरको मूल्यमा भएको वृद्धि र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले आगामी महिना ब्याजदर बढाउने सम्भावना बलियो बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको...

जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गेका हुन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।