THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026

सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा मिसबाह उल हक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो...

हेमा मालिनी, जो आफ्नो पहिलो फिल्मबाट निकालिएकी थिइन्

मात्र १६ वर्षकी हुँदै दक्षिण भारतका फिल्म निर्माताहरूले हेमा मालिनीलाई फिल्मको अफर गर्न थालेका थिए । यसको एउटै कारण – कलिलो उमेरमै उनले धेरै...

मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।...

मिठाई पसलमा अब अनिवार्य रूपमा सामग्रीको विवरण र म्याद राख्नुपर्ने

काठमाडौँ । उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई तयार गरी बिक्रीवितरण गर्ने व्यवसायीका लागि नयाँ निर्देशिका जारी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद

चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको...

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्ता तथा अद्यावधिकसम्बन्धी कार्य सम्पन्न गर्दै असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको...

सभामुख डीपी अर्याल र अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्म सडक विस्तारका लागि टेन्डर आह्वान

काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत पर्साको वीरगञ्जस्थित मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक विस्तार प्रक्रिया अघि बढेको छ। करिब ८ किलोमिटर सडकको सीमा क्षेत्र खाली गराउने...

मधेस सरकारबाट बाहिरिने एमालेका चार मन्त्री को को ?

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन् ।...

साउदी अरबमा बंगलादेशका दुई जनालाई मृत्युदण्ड

काठमाडाैँ । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयका अनुसार पवित्र सहर मक्कामा अश्लीलताको आरोपमा एक बंगलादेशी पुरुष र एक महिलालाई मृत्युदण्ड दिइएको छ । साउदी...

मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र मिति अनिवार्य खुलाउन निर्देशन

व्यवसायीले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

एउटै घडीमा मिल्नेछन् समय!

एउटै आकाशमुनि हाम्रो बिहान फरक–फरक ढोकाबाट खुल्छ तिम्रो सहरमा घाम उक्लिँदा मेरो झ्यालमा रातको कालो पर्दाले ढाक्छ

फागुन १ गतेदेखि नेपाल फुटबल लिग गर्ने घोषणा

३० असोज, काठमाडौं । आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै...

SF

कांग्रेस सभापतिको शपथ ग्रहण फूलपातीका दिन, अन्यको दसैंपछि

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस १५औँ महाधिवेशन : कर्णालीबाट १ सहमहामन्त्री, १४ केन्द्रीय सदस्य

सुर्खेत । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कर्णालीबाट एक जना सहमहामन्त्रीसहित १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सहमहामन्त्री पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित...

मःमः खाँदा साङ्ला भेटिएको उजुरी परेपछि...

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरस्थित 'यल क्याफे डु टेम्पल रेष्टुरेण्ट' मा मःमः खाँदा साङ्ला (कक्रोज) फेला परेको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण...

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूतको भेटवार्ता

काठमाडौँ। सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बिहान भएको...

शाह सरकारले नियुक्त गरेका ६११ जनाको सूची सार्वजनिक, कुन निकायमा कति छन् ?

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।