जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ
२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१...
मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठुलो प्रतिगमन’ हो : डाेनाल्ड ट्रम्प
काठमाडाैँ । यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बताएका छन्। उनले निर्वाचनमा भएको ठुलो...
अरूले बाँझो छाडेको जग्गामा ढकमक्क सयपत्री, लक्ष्मीले भित्र्याइन् वार्षिक ४ लाख
बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिइरहँदा गुल्मीकी एक महिलाले भने त्यही बाँझो जमिनमा व्यावसायिक फूलखेती गरेर मनग्य आम्दानी गरिरहेकी छन्।...
लक्ष्मीपूजामा विद्युत्काे उच्चतम माग व्यवस्थापन
काठमाडौँ। प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक...
कट्रिना र विक्कीले पहिलो पटक सार्वजनिक गरे छोराको तस्बिर
दीपावलीको अवसर पारेर आइतबार उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरासँगको पारिवारिक तस्बिर सार्वजनिक गरेका हुन्।
घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा
धनकुटा। तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक...
गण्डीगाडमा नयाँ पुल बनेन, भएको पनि रहेन
अछाम र डोटी जिल्लाको सिमानास्थित गण्डीगाडमा सम्झौता भएको १६ महिना बितिसक्दा पनि मोटरेबल पुल निर्माणको काम अघि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा डोजरले...
दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी, २५ दमकल एकसाथ परिचालन
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित नजफगढको नांगली सकरावतीमा रहेको एक गार्मेन्ट (कपडा) कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिन...
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।...
अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन
पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय ध्रुव साउँदले बताए । स्थानीय विद्यार्थी अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न यही...
धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो...
काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण
१७ महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए ।
स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट
कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्।...
भारतीय कांग्रेसको चन्दामा ७५ प्रतिशतले गिरावट
नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसलाई प्राप्त हुने चन्दा रकममा करिब ७५ प्रतिशतको ठुलो गिरावट आएको छ । निर्वाचन आयोगमा...
कालिकोटको खाँडाचक्रमा ६ जना विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर, २८४ जना लाभान्वित
कालिकोट। सामान्य स्वास्थ्य उपचारदेखि विशेषज्ञ चिकित्सकको परामर्श लिनसमेत घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता रहेको कालिकोटको दुर्गम क्षेत्रमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको...
रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा
रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।
सुन्डीखोलामा पुल निर्माण
काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो। पूर्वाधार विकास...
इजिप्टमा रेल दुर्घटना, दर्जनौँ घाइते
काठमाडाैँ। इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल एकआपसमा ठोक्किँदा कैयौँ यात्रु घाइते भएका इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले जनाएको छ। काएरो–आस्वानको गिजा–फायुम मार्गमा एउटा रेलले...
बाँझो जमिनमा फूल खेतीले दिएको खुसी
गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ ।
सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी
गुल्मी। बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन्। रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ। तर छत्रकोट गाउँपालिका–२...
दसौँ राष्ट्रिय खेलकुद : कर्णालीमा बन्द प्रशिक्षण सुरु
सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने कर्णालीका खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ।आइतबार सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमकाबिच बन्द प्रशिक्षण कार्यक्रमको...
नेपाल पहिलो पटक विश्व जलवायु राजनीतिको केन्द्रमा, सागर किनारमा हुँदैछ हिमालको चर्चा
इतिहासमा अनेक साम्राज्यको उदय र पतन देखेको अन्ताल्या सहर सोमबारदेखि पृथ्वीको भविष्यसँग जोडिएको एउटा कठिन राजनीतिक बहसको केन्द्र बन्दैछ।
कलाकारहरूले यसरी मनाए लक्ष्मी पूजा, तस्बिरहरू
काठमाडाैँ। नेपाली कलाकारहरूले हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व लक्ष्मी पूजा हर्षोल्लासका साथ मनाएका छन्। तिहारको दाेस्राे दिन आइतबार साँझ लक्ष्मी पूजाका अवसरमा कलाकारहरूले आ–आफ्नो घरमा...
होर्मुजमा फेरि तनाव : तीन तेल ट्यांकरमा क्षति पुगेको इरानको दाबी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनुमति बिना जलमार्ग पार गर्न खोजेका जहाजमा यस्तो घटना भएको दाबी गरेको हो।...
लक्ष्मीपूजापछिको उपत्यका चन्द्रागिरिबाट नियाल्दा…
आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।