हामी विद्यार्थीको ज्ञान जाँचिरहेका छौँ कि प्रश्न बुझ्ने क्षमता? : सांसद भट्टराई
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले उच्च शिक्षामा पाठ्यसामग्री र प्रश्नपत्र दुवै भाषामा उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको...
नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रिया विवाद के हो ?
काठमाडौँ । नेपाल फार्मेसी परिषद्को सदस्य मनोनयन तथा नियुक्ति प्रक्रियामा विधि र प्रक्रिया मिचेर आफूनिकट व्यक्तिहरूलाई समेट्न खोजिएको भन्दै विवाद सिर्जना भएको छ ।...
सरकारको सुशासनको नारा र व्यवहारबीच तालमेल मिलेन– एमाले सांसद खातुन
सांसद खातुनले मुख्य गरी सरकारी निकायमा भइरहेका नियुक्तिको प्रक्रिया र त्यसमा हुने ढिलासुस्ती तथा चलखेलप्रति असन्तुष्टि व्यक्त गरिन्।
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
काठमाडाैँ। स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन्। अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र...
अनिवार्य अवकाशको उमेर हदबारे सदनमा दर्ता भएको कर्मचारी विधेयकमा के छ व्यवस्था ?
काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवालाई व्यवस्थित गर्न ल्याएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’...
कर्मचारीका दुई सन्तानलाई स्नातक पढाउन शैक्षिक बीमा, सस्तो ब्याजदरमा आवास कर्जा
विधेयकको दफा ४९ ले कर्मचारीका छोराछोरीको शिक्षालाई सुरक्षित गर्न शैक्षिक बीमा योजना लागु गर्न सकिने नयाँ व्यवस्था गरेको छ।
सरकार सिंहदरबारमा मात्र सिमीत भयो, दुरदराजका नागरिकले देख्न पाएनन् : कांग्रेस
थापाले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा अवरुद्ध सडक सञ्चालनमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्ने बताएकी छन्।...
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन्।
अधिवेशन अन्त्य गरेर सरकारले लोकतन्त्र र धर्मनिरपेक्षता माथि प्रहार नगरोस् : सांसद राई
श्रम संस्कृति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य आरेन राईले संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले आफूखुसी निर्णय गर्दै लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि असर पर्ने काम...
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
काठमाडौँ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री...
निजामती विधेयकबारे मन्त्री रावल– संघीय शासन प्रणाली कार्यान्वयनका लागि कोसेढुंगा
१५ असोज, काठमाडौं । सरकारले संसद् पुगेको संघीय निजामती सेवा विधेयकले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेको छ । भूमि व्यवस्था,...
सपनाको उडान, काठको बाकसमा अवसान
बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिपरि चहलपहल सुरु हुन्छ । कसैको हातमा पासपोर्ट छ । कसैको हातमा टिकट । कसैको आँखामा उत्साह छ । कसैको...
श्रेष्ठ र कालाखेती क्षेत्रीय सभापतिमा विजयी
हेटौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको अधिवेशनमा मकवानपुरको २ क्षेत्रको क्षेत्रीय सभापतिमा सुशान्त श्रेष्ठ र रञ्जन कालाखेती विजयी भएका छन् । बुधबार सम्पन्न...
निजामती कर्मचारीलाई हड्ताल र पेन डाउन गर्न पूर्ण प्रतिबन्ध, क्षति पुर्याउनेबाटै असुलिने
विधेयकको दफा ८३ ले निजामती कर्मचारीलाई प्रदर्शन गर्न, बन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न र घेराउ गर्न स्पष्ट रूपमा रोक लगाएको...
प्राकृतिक विपद् जित्दै पर्यटक आगमन सुधार, चिनियाँ दोब्बर, घटे युरोपेली र अमेरिकी
नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२६ मा ८८ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन् ।
ब्याट्री आयात र उत्पादनमा ‘शून्य कर’को प्रस्ताव : सफा टेम्पुको ‘लिथियम आयन’ ब्याट्रीमा भन्सार छुट
काठमाडौँ । वातावरण विभागले विद्युतीय सवारी साधन र काठमाडौँ उपत्यकामा सञ्चालित सफा टेम्पुमा प्रयोग हुने ब्याट्रीको आयात तथा स्वदेशी उत्पादनमा प्रदान गरिने कर तथा...
संक्रमणकालीन न्यायका फाइल तत्काल खोल्न रास्वपा सांसद बास्कोटाको माग
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले संक्रमणकाली न्यायसम्बन्धी फाइलहरू तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मीनेन्द्र रिजाललाई प्रश्न : कांग्रेस उपसभापतिमा दाबी हाे ?
उनीनिकट नेताहरू उपसभापतिमा उठ्ने गृहकार्य भइरहेको बताउँछन् । तर, डाक्टर रिजाल भने व्यक्तिगत रूपमा कुनै पद वा महत्वाकांक्षा नराखेकाे बताउँछन् ।
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए।...
सरकारको कार्यशैली 'जरासन्ध’ जस्तो छः एमाले सांसद पोखरेल
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारका क्रियाकलाप अलोकतान्त्रिक र संविधानको मर्मविपरित रहेको दाबी गरेका हुन्।
३५ वर्ष पुरानो ऐन र ९ प्रकारका भिसा बदल्दै अध्यागमन
विराटनगर । अध्यागमन प्रणाली साढे तीन दशकदेखिको पञ्चायतकालीन पुरानो ऐन र सीमित भिसा वर्गको बन्धक बन्दा अन्तर्राष्ट्रिय खेलाडी, लगानीकर्तादेखि पर्यटकसम्मले सास्ती भोगिरहेका छन् ।...
हाससँग छुट्टिँदै ओकोन, फर्मुला-१ करियर जोगाउने चुनौती
फर्मुला-१ टोली हासले फ्रान्सेली चालक एस्टेबान ओकोनसँग यस सिजनको अन्त्यपछि सहकार्य समाप्त गर्ने घोषणा गरेपछि उनको फर्मुला-१ करियर निरन्तरता पाउने विषयमा चुनौती थपिएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।