THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 21 October 2026
← सबै समाचारमा फर्कनुहोस्

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

४ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ । सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो । परिवारका अनुसार उनी एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो । उपचारपछि निको भएर घर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →