१५ वर्षीय विनोद विश्वकर्मा सम्पर्कविहीन
काठमाडौँ। तारकेश्वर नगरपालिका–७, चिम्मरपोखरीका १५ वर्षीय विनोद विश्वकर्मा बेपत्ता भएका छन्। आइतबार (असोज ४) दिउँसो करिब ३:३० बजे घरबाट साइकल लिएर निस्किएका उनी हालसम्म सम्पर्कविहीन रहेका हुन्। परिवारका अनुसार घरबाट निस्किने क्रममा उनले सेतो रङको ज्याकेट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →