THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
रातोपाटी

सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप...

सन्तोष राजवंशीलाई प्रश्न :  संसद्‍मा बोलेपछि कत्तिको सुनुवाइ हुन्छ ?

काठमाडौँ । सन्तोष राजवंशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । १४ वर्षसम्म पत्रकारिता पेसामा...

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् । तीमध्ये ‘पिकएक्स...

SF

बिपीको दुरदृष्टि र भारतीय दक्षिणपन्थको उदय

चन्द्रशेखरसँगको एउटा संवाद, जसको राजनीतिक अर्थ आज अझ स्पष्ट हुँदैछ!

SF

पालिका भवन निर्माण क्रममा पहिरो गएपछि जोखिममा छन् स्थानीयका घर (तस्बिरहरू)

निर्माणधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन्। भदौमा पहिरो खसेयता निर्माण कार्य प्रभावित छ ।

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि...

बिपी राजमार्ग दिउँसो मात्रै खुल्ने, १० बजेको लक्ष्य पूरा भएन

दुई दिनदेखिको अविरल वर्षाका कारण शनिबार बिहानैदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि सडकमा भएको क्षतिका कारण तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको हो।...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए

बर्लिन । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न सहरमा प्रहरी...

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ।...

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार हिमतालको पानी घटाउने योजना अघि...

सडक सफा गर्दै खाल्डाखुल्डी पनि पहिचान गर्छन् चालकविहीन रोबोट

चीनको नानजिङ सहरमा सडक सफाइका लागि चालकविहीन रोबोटको प्रयोग विस्तार हुँदै गएको छ।

पोर्चुगलको लिस्बनमा पनि प्रदर्शन, भाडासम्बन्धी विधेयक खारेजीको माग गर्दै हजारौँ उत्रे सडकमा

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा आवास संकट चर्किंदै गएपछि हजारौँ प्रदर्शनकारीले शनिबार फेरि सडकमा उत्रिएर सरकारले ल्याएको भाडासम्बन्धी विधेयक खारेज गर्न माग गरेका छन्...

फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन

महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा शनिबार लगातार तेस्रो साता विशाल प्रदर्शन भएको छ।

अर्नबको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने

अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।...

अमेरिका र इजरायललाई खामेनीको चेतावनी : आक्रमण भए अब ‘भौगोलिक सीमा’ हेरिने छैन

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्।...

३९ प्रतिशत बढ्यो बैंकहरुको नाफा, यस्तो छ २० बैंकको अवस्था (सूचीसहित)

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् । २० वटै वाणिज्य बैंकले सार्वजनिक...

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ।

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् ।...

जापानको तटमा ६ म्याग्निच्युडको भूकम्प

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।

SF

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताए।

राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै

१५ कात्तिक, सिड्नी । नेपाली कला, संस्कृति, भाषा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ...

अर्नबको असर कमजोर, बंगालको खाडी अर्को प्रणाली विकसित

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले भने, 'यसले खासै असर गर्ने जस्तो देखिँदैन । यस्तो भइरहन्छ । त्यस्तो धेरै इम्प्याक्ट गर्ने जस्तो देखिँदैन ।'

डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा ६ भारतीय पर्यटक सम्पर्कविहीन

डोल्पाको उच्च हिमाली क्षेत्रमा भएको अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।...

स्थानीय तह निर्वाचनका लागि रास्वपाद्वारा उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री...

कांग्रेस देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् । खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।