१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै आकार डर्माटोलोजी
ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा ल्याएका हुन् । विभिन्न अस्पताल
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →