न्यायालयको अग्निपरीक्षामा, न्यायालय खरो उत्रोस्
प्रधानमन्त्रीले समेत आफ्नो इच्छाअनुसार चलाउन नसक्ने सर्वोच्च अदालतका न्यायाधीशहरू एउटा बिचौलियालाई भेट्न आफैँ होटलसम्म पुग्नुपर्ने अवस्था कसरी आयो ? आखिर त्यस्तो के शक्ति थियो...
तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित
१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन्...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा
मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला...
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
१६ कात्तिक, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात...
बजेट कार्यान्वयन सुस्त: साढे तीन महिनामा पुँजीगत खर्च ६.८३ प्रतिशत मात्र
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको बजेटको कार्यान्वयन सुस्त देखिएको छ।
अमेरिकामा बस्ती नजिकै खस्यो विमान, सवार सबैको मृ`त्यु
चालकले आपत्कालीन अवस्थाको घोषणा गर्दै सहयोग मागेका थिए। उनले रेडियोमार्फत 'हामी जमिनमा ठोक्किनेछौँ' भनेका थिए।...
सेतो चामलको भात खाने कि खैरो? स्वास्थ्यका लागि कुन राम्रो?
सेतो कि खैरो? उसिना कि फ्रिजमा राखेर तताएको भात? भात खाने तरिकाले पनि रगतमा चिनीको मात्रा बढ्ने प्रक्रियामा फरक पार्छ? कुन तरिका स्वास्थ्यका लागि...
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी
१६ कात्तिक, सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् । सात वर्ष...
बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ
मुम्बई । मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्। हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१...
युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास
किभ । युक्रेनको हवाइ हमलासम्बन्धी पूर्वसूचना दिने ‘एयर रेड अलर्ट’ एप आइतबार ह्याक भएको छ। एप ह्याक भएसँगै केही समयका लागि राजधानी किभमा विकीरणको...
सुशासनको वाचा अपारदर्शी शासन
गत वर्ष जेन-जी विद्रोहमा उठेको सबैभन्दा बलियो आवाज सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनको थियो।...
सुशासनको वाचा, अपारदर्शी शासन
गत वर्ष जेनजी विद्रोहमा उठेको सबैभन्दा बलियो आवाज सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनको थियो।...
युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु
गाजा । एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्। उत्तरी...
सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने वा पहिले अनुसन्धान सुरु गर्ने भन्ने विषयमा आरएसपी विभाजित छ
काठमाडौँ, २ नोभेम्बर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) ले सर्वोच्च अदालतका न्यायाधीशहरू विरुद्ध महाभियोग प्रस्ताव ल्याउने कि नल्याउने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ ।
अपराजित कर्णालीलाई रोक्ने काठमाडौँको दाउ, सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स...
फ्लोरिडाको सडकमा खस्यो व्यावसायिक जेट दुर्घटना: नौ जनाको मृत्यु
फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित एक आवासीय क्षेत्रमा आइतबार व्यावसायिक जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी यातायात मन्त्रीले...
परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ : पूर्वमन्त्री भुसाल
ललितपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताका समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताएकी छन्। सो पार्टीको ललितपुर...
पश्चिमी वायुको प्रभावले मौसम आंशिक बद्ली, उच्च पहाडी भेगमा हिमपात
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई...
वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेतीमा रमाउँदै रोशन
सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् । सात वर्ष वैदेशिक...
स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम
स्याङ्जा । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार...
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको...
प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य
बागलुङ । जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।