विराटनगरको आठौँ विकेट पतन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले आठौँ विकेट गुमाएको छ । विराटनगरका प्रतिश जिसी खाता नखोली आउट भएका...
विराटनगरले सातौँ विकेट पनि गुमायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले सातौँ विकेट गुमाएको छ । विराटनगरका रुपेश सिंह खाता नखोली आउट भएका...
भोटेकोशी र कालीगण्डकी विपद् : वडास्तरको राहत र क्षतिको विस्तृत विवरण मागिने
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग विपद् प्रभावित वडास्तरमा पुगेको राहत र भएको क्षतिको...
अभिषेकको विष्फोटक शतकमा भारतको सानदार जित, न्युजिल्यान्ड ६ विकेटले पराजित
ओपनर अभिषेक शर्माको विष्फोटक शतकको मद्दतले भारतले तेस्रो टी-२० खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।...
एउटा बालिकाको प्रश्न!
बाहिरबाट हेर्दा कोमलपुर बिस्तारै सामान्य अवस्थामा फर्किरहेको देखिन्थ्यो। तर युद्धका घाउहरू पूर्ण रूपमा निको भएका थिएनन्। असङ्ख्य परिवार आफ्ना प्रियजन गुमाएको पीडामा रोइरहेका थिए।
तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
फूल उत्पादन र बजार हरेक वर्ष विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याएको छ ।
विराटनगरको छैटौँ विकेट पतन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले छैटौँ विकेट गुमाएको छ । विराटनगरका एन्जेलो म्याथ्युज १४ रन बनाएर आउट...
एनपीएलमा उत्कृष्ट खेलाडीलाई चाँदीको बल, पहिलो विजेता बने शेर मल्ल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम...
स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा
करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर :...
ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल
काठमाडौं । गाउँमा खानेपानीको ट्यांकी बनेको छ । मुहानबाट पानी ल्याउन पाइप विस्तार गरिएको छ । घरघरमा धारा जडान गरिएका छन्। गाउँपालिकाले बजेट र...
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
झापा। मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लिनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ । नगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय...
'हत्यारा होइन, प्रेमी हुँ' भन्दै आए शाहरूख, यस्तो छ 'किङ' को नयाँ लुक
बलिउड अभिनेता शाहरूख खानको बहुप्रतीक्षित फिल्म 'किङ' को नयाँ पोस्टर सार्वजनिक भएको छ।
मोदी सरकारको गोपनीयता कानुनविरुद्ध भारतका ठुला सञ्चारगृह सर्वोच्च अदालतमा
नयाँदिल्ली । भारतका प्रमुख सञ्चारगृहहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको गोपनीयता कानुनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिएका छन् । उक्त कानुनले समाचार प्रकाशनअघि सम्बन्धित व्यक्तिको...
आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा आन्द्रे रसेलको विष्फोटक ब्याटिङसँगै चितवन राइनोजविरुद्ध विराटनगर किंग्स जितको नजिक पुगेको छ। १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले...
छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो? : प्रमुख सचेतक राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्। मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
तस्बिरमा हेर्नुहाेस् हाँडीगाउँको जात्रा
काठमाडौँ। काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा चलिरहेको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका...
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लीनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ।...
३३ रन बनाएर आउट भए आन्द्रे रसेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् । रसेलले १७ बलमा...
वीरगञ्ज भन्सारमा रेल सञ्चालन तथा भन्सार प्रक्रिया व्यवस्थित बनाउन निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी (आईसीपी) को स्थलगत अनुगमन गरेका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।