THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 23 October 2026
रातोपाटी

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। बिहीबार सुनसरी, रौतहट, तनहुँ, कञ्चनपुर र दाङमा भएका दुर्घटनामा...

डिजिटल करेन्सीको तयारीमा कहाँ पुग्यो राष्ट्र बैंक ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७८ फागुन २० गते सार्वजनिक गरेको चौथो रणनीतिक योजना चालु आर्थिक वर्षमा सकिँदै छ । २०७९/८० मा सुरु भएको...

एक हप्तापछि खुल्यो बेनी–दरवाङ सडक

बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ।

घट्टेखोला कटान रोक्न २ करोड सुनिश्चितपछि ठेक्का आह्वान

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अविरल वर्षापछि भक्तपुरको घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा...

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ। बेनी–नगरपालिका–४ र मङ्गला...

दसैँको अवसरमा सशस्त्र प्रहरीद्वारा टीका जमरा प्रदान

काठमाडौँ । बडादसैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपालका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले शुक्रबार सशस्त्र प्रहरी कर्मचारीहरू, पूर्व...

इति जराथुष्ट्र उवाच

धेरै कुराहरू लेखिएका छन् । लेखिएका जति सबै कुरा भने मलाई मन पर्दैनन् । म त ती लेखन मात्रै मन पराउँछु, जुन रगतले लेखिएका...

‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।...

प्रधान न्यायालयको अधिकार खुम्च्याउने तत्कालीन राजा त्रिभुवनको त्यो शाही घोषणा

काठमाडौँ। नेपालको न्यायिक तथा संवैधानिक इतिहासमा २०१० साल माघ ७ गते जारी भएको तत्कालीन राजा त्रिभुवनको शाही घोषणालाई न्यायालयको क्षेत्राधिकार र स्वायत्ततामाथि कार्यपालिका तथा राजदरबारको मातहतमा रहेन घोषणा गरेका थिए। वि.सं.

दशैँ : बाहिरी विजयदेखि आन्तरिक शुद्धीकरणसम्म

रातो टीकाले शिर सजिनु, जमराले मस्तक हरियो देखिनु र आशीर्वादका शब्द कानमा गुञ्जिनु सुन्दर सांस्कृतिक अनुभव हुन्। तर, ती प्रतीकको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ।...

पर्यटनको नयाँ गन्तव्य बन्दै सिरहाको लामाडाँडा (तस्वीरहरू)

दैनिक रूपमा सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, उदयपुरलगायत जिल्लाबाट सयौं मानिस यहाँ घुम्न, वनभोज गर्न र परिवारसँग समय बिताउन पुग्ने गरेका छन्।

चीनसँग लड्न कठिन भएको भारतीय सीमा प्रहरी प्रमुखको भनाइ, मोदी सरकारमाथि विपक्षीको प्रश्न

कपूरको भनाइपछि भारतीय कांग्रेसले सामाजिक सञ्जालमार्फत मोदी सरकारको आलोचना गरेको छ। पार्टीले पछिल्ला १२ वर्षमा सरकारले सेनाको आधुनिकीकरणमा पर्याप्त लगानी नगरेको र सेनालाई कमजोर...

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

काठमाडाैँ । विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ...

दसैँ मनाएर काठमाडौं फर्किने बढ्दै

दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ।...

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैँ आउनुअघिका सातामा लगातार...

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

काठमाडाैँ। यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु...

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ। दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ। दसैँको टीका तथा आशीर्वाद थापेर...

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती। लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन्।...

परम्परागत खेती छाडेर किवीतर्फ आकर्षित हुँदै किसान

मकै, कोदो र आलु खेती हुँदै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका डाँडापाखा यतिबेला किवीका बोटले हरियाली देखिन थालेका छन्।...

SF

दिल्लीमा वाग्लेले भने– भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो

भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित 'एनडिटिभी वर्ल्ड समिट २०२६' मा बोल्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको बताए।

बलिउडमा फेरि अन्डरवर्ल्डको छाया, टाइगर श्रफमाथि गोली प्रहारले संगठित अपराधको त्रास

घटनापछि भारतका कुख्यात अपराधी लरेन्स बिश्नोईको गिरोहको नाम चर्चामा आएको छ।

कहिले खुल्लान् सरकारी वेबसाइट ?

काठमाडौँ। अहिले देशका अधिकांश सरकारी तथा अन्य सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू बन्द छन्। इन्टरनेटका अधिकांश प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङको कोडमा...

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

६ कात्तिक, अजेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।