साढे ७ लाख कामदार ठगिए, १ अर्ब ६९ करोड रकम विदेश पुग्यो
७ लाख ५० हजार ९८८ नेपाली श्रमिक स्वास्थ्य परीक्षणको नाममा ठगिएका छन् । उनीहरूबाट असुलिएको रकम मध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ विदेश पुर्याइएको खुलेको छ ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →