भारत नेपाल र बंगलादेश होइन, चुनावबाटै सत्ता परिवर्तन गर्छौं : प्रकाश राज
अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा शासन परिवर्तन हुनुपर्ने बताएका छन्। तर, त्यसका लागि हिंसा वा असंवैधानिक बाटो नभई चुनाव र संवैधानिक प्रक्रियालाई अपनाउनुपर्ने...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा...
१० बजे १० समाचार : गगनले सम्हाले पार्टी सत्ता, मधेसका मुख्यमन्त्रीको पद धरापमा
काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको ३१ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १.
दशैं मनाउन गाउँ फर्किनेको लर्को
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दशैं मनाउन गाउँ फर्किन थालेपछि नयाँ बसपार्कसहित उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा यात्रुको...
हिमेश र किशोरबिच साइबर ब्युरोमा के भयो ? रिहाइपछि दुवैले गरे अलग-अलग दाबी
जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तबिच समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर...
१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी
दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।...
अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
बागलुङ । बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई...
पेस्तोल बोकेर ड्रग्स तस्करको छापा मार्न मन्त्री नै निस्किएपछि...
ढाका । बंगलादेशका एक राज्यमन्त्री हातमा पेस्तोल बोकेर लागुऔषधविरुद्धको कारबाहीमा आफैँ सडकमा उत्रिएपछि विवादमा तानिएका छन् । राजधानी ढाकास्थित गेन्दारिया क्षेत्रमा मन्त्री इशराक हुसेन...
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो...
दशैं खानपान र दैनिकी : मासुका परिकारमा संयम, दिनचर्यामा व्यायाम
समस्या परिकारमा भन्दा पनि तिनलाई पकाउने तरिका र खाने मात्रामा हुने गरेको छ। परम्परागत खानालाई छाडेर बजारमा पाइने तयारी परिकार, प्याकेटका अचार, जंकफुड र...
म्याग्दीको बेनी–दरबाङ सडक बन्द
म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन...
सेकुवा कर्नरमा ब्राउन सुगर कारोबार गर्ने तीन जना पक्राउ
इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बसपार्कको सुनौलो सेकुवा कर्नरमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।...
करेन्ट लागेर एक महिलाको मृत्यु
ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ । घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह...
मधेसमा एमाले किन पटक–पटक संकटमा पर्छ ?
काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरनुका साथै समर्थन समेत फिर्ता लिएपछि मधेसमा फेरि एकपटक सत्ता उलटपुलटको स्थिति बनेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै...
फूलपातीमा घोडादौड : मौलिक पहिचान र संस्कृति जोगाउने प्रयास
सडक विस्तार र मोटरगाडीको पहुँच बढेसँगै घोडापालन घट्दै गएपछि यसको मौलिक पहिचान र संस्कृति जोगाउने प्रयासस्वरूप हरेक दसैंमा फूलपातीका दिन घोडादौड आयोजना गरिँदै आएको...
हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले हिकमत बहादुरशाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।...
तथ्याङ्कमा अन्न बचत, यथार्थमा कुपोषण : कहाँ चुकिरहेछ नेपालको कृषि नीति ?
काठमाडौँ । नेपालको कृषि प्रणाली र खाद्य सुरक्षाको हालको अवस्था सरकारी तथ्याङ्क र भुइँतहको यथार्थबिच विरोधाभास छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा.
ट्रकको ठक्करबाट श्रीमतीको मृ`त्यु, श्रीमान् घाइते
सिकिस्त घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेर उपचार प्रारम्भ गर्नेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेम ओलीले बताए।...
सर्वोच्चले शेरबहादुर देउवालाई नै आधिकारिकता दिन्छ : नेता गिरी
नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नै आधिकारिक सभापतिको मान्यता दिने ठोकुवा गरेका छन्।...
बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव
सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा डर, चिन्ता र निद्रामा समस्या हुन सक्ने विज्ञको चेतावनी
पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ...
विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान...
बंगलादेश : रिसोर्टमा १० जनाको मृ`त्यु, चार घाइते
उक्त रिसोर्ट बंगालको खाडी नजिकै छ। इनानी आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्य हो।
हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी
३१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।...
अनि जन्मियो कालजयी गीत फौजीलाई कुन हो दसैँ...
न आउँछ दसैँ–तिहार, किन बिदा बार फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार...’ दसैँको रमझम सुरु भएसँगै गाउँसहरमा धेरै बज्ने गीत हो यो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।