THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026

महासचिवको मन्तव्यपछि पार्टीमा एकताको सन्देश गयो : केन्द्रीय सदस्य अधिकारी

काठमाडौँ। नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले महासचिवको मन्तव्यपछि पार्टीभित्र एकताको सकारात्मक सन्देश गएको बताएकी छन्। केन्द्रीय कमिटीको जारी तेस्रो बैठकमा मङ्गलवार बोल्दै उनले...

टेबलटेनिसको मिक्स्ड डबल्समा रुविन–इभाना दोस्रो चरणमा, नविता–सन्योग बाहिरिए

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेबलटेनिस मिक्स्ड डबल्समा नेपालका रुविन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गरेका छन् । जापानको स्काई...

चुनावको तयारीमा श्रम संस्कृति : कचनकवलदेखि सगरमाथासम्म राजनीतिक यात्रा

स्थापनाको छोटो समयमा राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीका नेता/कार्यकर्ता आउँदै गरेको स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीका लागि संगठन विस्तारमा केन्द्रित भएका छन्...

जापान र भारतको खेलमा भएको वाइड विवाद : नियमले  के भन्छ ?

काठमाडौँ। जापान र भारतबिचको पाँच ओभरमा छोट्याइएको ट्वान्टी–२० खेलको अन्तिम ओभरमा लगातार दुई बल वाइड दिइएपछि विवाद भयो । तर नियमअनुसार हेर्दा अम्पायरको निर्णय...

एआईसँगै चीनमा मार्क्सवादी अर्थशास्त्रको पुनरागमन

चीनमा पुँजीवादको विस्तारसँगै ओझेलमा परेको मार्क्सवादी अर्थशास्त्रलाई एआई क्रान्तिले पुनः जीवित गराइदिएको छ।

तीन मिनेटमा बोल्न नसकिएका बग्रेल्ती विषयहरू

कतिपय केन्द्रीय सदस्यहरू त उभिन गाह्रो मान्ने र उभिइहाले पनि थरथर काँपेर स्वरोच्चारण गर्न नसक्ने अवस्थाका पनि हुनुहुन्छ। उहाँहरूको क्षमता विकास हुन बाँकी छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

जेनजी पुस्ताको कथा भन्ने 'ल्यांङ ल्यांङ'को मुहूर्त, छायांकन बुधबारदेखि

'फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ,' उनले भने, 'विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं।'

भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?

६ असोज, काठमाडौं । मंगलबार भारत र जापानबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेलको निर्णायक क्षणमा अम्पायरले दिएको वाइडको निर्णय उल्टिएपछि भारतको जितमाथि प्रश्न उठेको छ...

सांसद्लाई बोल्न सजिलो बनाउँदै संसद् सचिवालय: प्रतिनिधिसभामा ‘वेटिङ चेयर’को व्यवस्था

प्रतिनिधि सभामा सांसदहरुको लागि ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैँ। बढुवा भएका चार जना उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मङ्गलबार प्रधान सेनापति अशोकराज सिग्देलले उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान...

मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?

असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि...

गल्छी-स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याउने तयारी

६ असोज, काठमाडौँ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडक विभागका अनुसार हाल अधिकांश...

ठमेलबाट ५८ जना विदेशी नियन्त्रणमा, ६ जनालाई अध्यागमन विभाग पठाइयो

काठमाडौँ। प्रहरीले काठमाडौँको ठमेलमा स्विप अपरेशन सञ्चालन गरेर ५८ जना विदेशीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति काठमाडौँको ठमेल क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिक र...

SF

यसवर्ष १६६ वटा कानून बनाउने लक्ष्य छ- मन्त्री गौतम

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताएकी छन्।

खेतमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर सिराहामा एक वृद्धको मृत्यु

औरही गाउँपालिका-१ बस्ने ७० वर्षीय रामटहल महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एसियाड टेबलटेनिसमा रुविन–इभानाको विजयी सुरुवात

काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले विजयी सुरुवात गरेको छ । मङ्गलबार भएको मिक्स...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमाले बैठकमा प्रश्न- सामूहिक नेतृत्व लिने, अपजस चाहिँ अध्यक्षलाई मात्र लगाउने ?

६ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य गीता अधिकारीले सामूहिक नेतृत्व लिने तर अपजस जति अध्यक्ष केपी शर्मा ओलीलाई मात्र लगाउने नमिल्ने बताएकी...

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकका माग अविलम्ब सम्बोधन गर्न माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले उठाएका मागप्रति कलेज व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अभियन्ता युनिसाको हारगुहार : ‘के मैले बाँचेर गल्ती गरेँ ?

विराटनगर । अदालतबाट मुद्दा जितेको एक वर्ष बितिसक्दा पनि फैसला कार्यान्वयन हुन नसकेको र उल्टै आफू र आफ्ना नाबालक सन्तानमाथि ज्यान मार्ने धम्की आएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।