नेहा बोराले दायर गरेको रिट दिल्ली उच्च अदालतद्वारा खारेज
काठमाडाैँ। अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी अध्यक्ष नेहा बोराले ‘शान्ति कायम राख्न’ भन्दै प्रहरीद्वारा जारी गरिएको सूचनाविरुद्ध दायर गरेको रिटलाई दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ। शुक्रबार न्यायाधीश सुब्रमण्यम प्रसादको इजलासले तत्कालका लागि उक्त रिट खारेज गर्ने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →