THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 27 October 2026
रातोपाटी

काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी मुख्य आकर्षण रहने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी प्रमुख आकर्षणका रूपमा सहभागी...

एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी

काठमाडौँ । एभरेष्ट पेपर मिल्स प्रा.लि. का श्रमिकहरूले लामो समयको कानुनी र प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधा बापतको कुल ६ करोड ३६ लाख...

SF

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत लाभांश दिने

बैंकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने घोषणा गरेको हो।

विराटनगरको १०० रन पार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले १०० रन पार गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको...

कात्तिक १२ देखि गोदावरी फुल प्रदर्शनी हुने, डेढ करोड कारोबर अपेक्षा

काठमाडौँ। नजिकिँदै गरेका तिहार र छठलाई लक्षित गर्दै ललितपुरको जावलाखेल खेल मैदानमा आगामी कात्तिक १२ गतेदेखि १६ गतेसम्म ‘१९ औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी...

सामान्य अंकले बढेको सेयर बजारमा हाइड्रो समूह चम्कियो, पौने ६ अर्बको सेयर कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको हो ।...

बेल्ट एन्ड रोड सिरिजका लागि नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा

काठमाडौँ। बेल्ट एन्ड रोड सिरिजका लागि नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरिएको छ। घोषित टोलीको कप्तानमा सोनी पाख्रिन रहेकी छन्। मंगलबार सार्वजनिक गरिएको...

‘सहमति लिएर समाचार लेख्नुपर्ने प्रावधानले न्युजरुम नै बन्द हुन्छ’

डेटा सुरक्षा कानुन र पत्रकारिता स्वतन्त्रताबिच सन्तुलन आवश्यक: भारतीय सर्वोच्च अदालत काठमाडौँ । भारतीय सर्वोच्च अदालतले डेटा सुरक्षा प्रावधानले पत्रकारिता क्षेत्रलाई छुट नदिएको भन्दै...

SF

गोलबजारका तत्कालीन मेयर सहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मकवानपुर प्रशासनको आग्रह : बुधबारभित्रै धान भित्र्याउनू, लामो यात्रा नगर्नू

हेटौँडा । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्णव’को जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चक्रवत ‘अर्णव’का कारण...

SF

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखि

बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शाहरुखको एक्सन र रोमान्स मिश्रित दमदार अवतार देख्न सकिन्छ ।...

विराटनगरले ८९ रनमा गुमायो चौथो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले चौथो विकेट गुमाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरका...

SF

नबद्लिएको चिन्तन र नसुध्रिएको शिक्षा!

शिक्षा–राष्ट्रले आफ्ना सन्तानसँग गर्ने सबैभन्दा पवित्र संवाद हुनुपर्थ्यो तर हामीले त्यसलाई निर्देशनको भाषा बनायौँ, आदेश फर्मानको माध्यम बनायौँ, र अन्ततः राजनीतिक मौसमसँगै– रङ फेरिने...

एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी

एभरेष्ट पेपर मिल्स प्रा.लि. का श्रमिकहरूले कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।...

विराटनगरले ८७ रनमा गुमायो तेस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरका इमरान शेख ३९...

SF

२६३० विन्दुमा नेप्से, ५ अर्ब ७९ करोडको सेयर कारोबार

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

न्युजिल्यान्डविरुद्ध भारतको विस्फोटक ब्याटिङ, पावरप्लेमा बन्यो विश्व कीर्तिमान

वेलिङटन । न्युजिल्यान्डविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतीय टोलीले विस्फोटक ब्याटिङ गर्दै विश्व कीर्तिमानहरूको ओइरो लगाएको छ । ओपनरद्वय अभिषेक शर्मा र वैभव सूर्यवंशीको...

अर्थमन्त्रीमाथि सूर्य थापाको कटाक्ष– महत्त्वाकाङ्क्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन्

काठमाडौँ। नेकपा एमालेका नेता सूर्य थापाले महत्त्वाकाङ्क्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता थापाले अर्थमन्त्री डा.स्वर्णिम...

संघीयतामा जनसाङ्ख्यिकीय विरोधाभास : अधिकार गाउँमा, जनसङ्ख्या सहरमा

संघीयता लागू भएपछि नेपालको शासन प्रणालीमा एउटा ठूलो प्रश्न उठेको थियो– के अब अवसर काठमाडौँको सिंहदरबारबाट जनताको घरदैलो र गाउँबस्तीसम्म पुग्यो त ? संविधानमा...

न्युजिल्यान्डविरुद्ध अभिषेक र वैभवको विष्फोटक ब्याटिङ, ७ ओभरमै १३३ रन

ओपनर अभिषेक शर्मा र वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले न्युजिल्यान्डविरुद्धको तेस्रो टी-२० खेलमा भारत जिततर्फ अग्रसर भएको छ।...

नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रशासन कार्यालयको त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्दै चालु आवको तीन महिनाको अवधिमा गैरआवासीय नेपाली नागरिकता जारी नभएको जानकारी दिए।...

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

बाँके । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ । विशेषगरी धान तथा गहुँ थन्क्याउने बेलामा...

ताप्लेजुङ प्रशासनले भन्यो : अत्यावश्यक बाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्नू

ताप्लेजुङले अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

सेयर बजार : जलविद्युत् क्षेत्रमा आकर्षण, बढ्यो कारोबार

१० कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंक ०.९४ ले बढेको छ । यो वृद्धिसँगै नेप्से २६३० अंकमा कायम भएको छ । आज...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।