THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
नागरिक न्युज

नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल संकलन

नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क लागू भएको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले यात्रा गरेका छन्। ती सवारीसाधनबाट करिब ११ लाख ७० हजार रुपैयाँ...

सोसाइटी इन्टरनेसनल ट्राभलको सेयरधनी तथा सञ्चालक समिति सदस्यमा राणा र मानन्धर नियुक्त

काठमाडौँ । सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले श्री सन्तोष विक्रम राणा र श्री उपज मानन्धरलाई कम्पनीको नयाँ सेयरधनी तथा सञ्चालक समिति (बोर्ड) सदस्यको रूपमा नियुक्त...

चितवनले गुमायो पहिलो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा चितवन राइनोजले पहिलो विकेट गुमाएको छ । सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा चितवनले पहिलो विकेटको रूपमा...

विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा समन्वय गर्न १६ टोली परिचालन

बैठकमा प्राधिकरणका जियोलोजिस्ट डा. प्रकाश पोख्रेलले प्रभावितको पहिचान, राहत वितरण, अस्थायी आवास, पुनर्निर्माण तथा जोखिम विश्लेषणका लागि भइरहेको कामबारे जानकारी दिए।...

SF

लिपमोटर 'बी०३एक्स' को डेलिभरी सुरू

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

उत्तर प्रदेश । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सोमबार बिहान भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका...

पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन्।...

कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा बुझाइयो

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ । मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट...

चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा

राष्ट्रिय टिमको खेल रहेकोले राजा चितवनका लागि सुरु दुई खेलमा उपलब्ध भएनन् ।

व्यावसायिक ग्यासमा ३० प्रतिशत कोटा तोक्ने निगमको प्रस्ताव, निर्णयमा पुग्न उद्योगीलाई ७ दिन

निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा खरिदबिक्री गर्नुपर्ने प्रस्ताव गरेको हो ।

SF

भिजिट भिसा आवेदन सहज बनाउँदै दुबई सरकार

चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले...

‘सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तीव्र’

काठमाडौँ । सरकारले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि कारबाही तीव्र पारेको छ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको...

वर्षाका कारण १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप

ललितपुर । निरन्तर वर्षाका कारण दर्शकलाई अवलोकनमा असुविधा भएपछि ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ...

अदालतमा उपस्थित भइनन् नोरा, न्यायाधीशले भने, ‘यो रवैया ठीक भएन’

बलिउड अभिनेत्री नोरा फतेहीलाई दिल्लीको अदालतले कडा चेतावनी दिएको छ । ठग सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारुको ठगी प्रकरणमा साक्षीका रूपमा बयान दिन...

एकल बहुमतको सरकारलाई सडक र सदनबाट दबाब दिने रणनीतिमा विपक्षी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको एकल बहुमतको सरकारविरुद्ध विपक्षी दलहरूले सडक र सदन दुवैबाट दबाब सिर्जना गर्ने रणनीति बनाएका छन् । सरकारका...

SF

भाटभटेनीलाई फोटोनका १४ वटा विद्युतीय पिकअप हस्तान्तरण

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले राजदूतको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्।...

पञ्चायतदेखि गणतन्त्रसम्म पटक–पटक मन्त्री, अहिले भने पार्टीको चिन्ता

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(रास्वपा) का नेता कमल थापाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुँदा पार्टीलाई ठुलो धक्का लागेको जिकिर गरेका...

एसीसी यु–१९ खेल्न ओमन जाने नेपाली टोलीको पोखरामा बिदाइ

पोखरा । ओमनमा आयोजना हुने एसीसी यु–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पोखरामा एक समारोहका बिच औपचारिक बिदाइ गरिएको छ । प्रतियोगिताको...

SF

कप्तान परिवर्तन गर्दै चितवन मैदानमा, सुदूरपश्चिमको दोस्रो जितको खोजी

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रक्रिया पूरा गर्दा पनि धितोपत्र बोर्डले किन रोकिरहेको छ आईपीओ ?

वैशाख २ गतेयता हालसम्म त्यही एउटा कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएको छ । जबकि आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।