THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 31 October 2026
रातोपाटी

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

पेरिस । फ्रान्समा शनिबार लगातार तेस्रो सातासमेत प्रदर्शन हुने भएपछि सम्भावित हिंसा रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हेलोविन पर्वसमेत परेकाले प्रदर्शनका क्रममा...

SF

सुरू भयो रास्वपा सचिवालयको बैठक (तस्बिरहरू)

बैठकमा पार्टी सभापति रवि लामिछाने लगायत सचिवालय सदस्यहरू सहभागी छन्।

स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर विवाद हुँदा बारामा प्रहरीले गोली चलायो, एक जना घाइते

वीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएको...

SF

पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य चयन

SF

खोला किनारमा युवक मृत फेला

चन्दको खोला तर्ने क्रममा बाढीले बगाउँदा मृत्यु भएको हुन सक्ने पूर्व अनुमान गरिएको छ।

काभ्रेमा वर्षाको कारण एक घरमा क्षति

१४ कात्तिक, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राभेलसहितको लेदो माटो बग्दा एक घर पूर्ण रूपमा पुरिएको छ भने अन्य...

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति...

रोकिएन वर्षा, एनपीएलका खेल प्रभावित (तस्बिरहरू)

काठमाडौँ । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिगअन्तर्गतका आजका खेल प्रभावित भएका छन् । वर्षा नरोकिएको, मैदान र प्यारापिटमा पनि पानी जम्मा भएकाले आज...

पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

काठमाडौँ । बाढी पहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडक खण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण...

राज्यप्रणालीलाई निरीह बनाएर शासक बलियो बन्ने खतरनाक प्रयत्न !

काठमाडौँ । बिचौलिया दीपक भट्ट, पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा हुँदै वर्तमान प्रधान न्यायाधीश, मनोजकुमार शर्मा, न्यायाधीशहरू, हरि फुयाँल र श्रीकान्त पौडेलमात्र होइन, प्रहरी...

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ । आज बिहान...

त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ ।...

SF

सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्नेमा नेपाल प्रहरी दृढ छ– आइजिपी कार्की

रास्वपाको सचिवालय बैठक, सदस्यहरू वनस्थली पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्न लागेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा...

SF

पत्रकार धरपकड : प्रहरी प्रवक्ताले हटाए मध्यरातिको वक्तव्य

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले पत्रकार पक्राउबारे प्रष्टीकरण दिन जारी गरेको विज्ञप्ति मेटाएको छ । प्रवक्ता अभिनारायण काफ्लेले गएराति १ बजेर ४० मिनेटमा...

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ।...

SF

मण्डलामा बेथितिमाथि व्यंग्यात्मक नाटक 'भाग भेडा भाग' (तस्बिरहरू)

नाटकले विशेषगरी विकास र समृद्धिका नाममा निर्माण गरिने योजना तथा तिनको कार्यान्वयनमा हुने बेथितिमाथि व्यङ्ग्य गरेको छ।

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।...

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको...

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका...

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।...

SF

सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पहिरोले इङ्खु नदीको बहाव रोकेपछि नदीमा अस्थायी बाँध बनेको छ।

डोल्पामा फरार ८ कैदीबन्दीको विवरण सार्वजनिक, ५ जबरजस्ती करणी र ३ चोरी मुद्दाका

१४ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । जिल्ला...

प्रहरी र सरकारबीच अघोषित युद्ध हो : भावना राउत

सामाजिक सञ्जालमार्फत राउतले प्रहरी कसको मातहतमा छ र प्रहरी प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी कसको हो भन्ने प्रश्न उठाएकी छन्।...

सिस्नेरीमा लेदोसहितको पहिरो हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १०ः३० बजेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।