जापानमा ९.९ म्याग्निच्युडको भूकम्पको अलर्ट : केही मिनेटमै फिर्ता, प्रधानमन्त्रीले मागिन् माफी
जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार दिउँसो ९.९ म्याग्निच्युडको भूकम्प गएको भन्दै जारी गरेको प्रारम्भिक चेतावनी केही मिनेटमै फिर्ता लिएको छ।...
भोटेकोशी महाविपत्तिको सबैभन्दा ठुलो पिडा आफ्नै सहकर्मीको क्षति हो : आईजीपी कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कर्तव्य पालनाको सिलसिलामा प्रहरी कर्मचारीले यसवर्ष भोटेकोशी र त्रिशूलीको महाविपत्ति भोग्नुपरेको बताएका छन् । ७१ औं प्रहरी...
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आएबमोजिम सार्वजनिक खरिद...
७ दिनभित्र हाजिर नभए प्रहरी निरीक्षक सुनारलाई सेवाबाट हटाइने
काठमाडौँ । नेपाल प्रहरी सेवाको प्राविधिक समूहतर्फ कार्यरत प्रहरी निरीक्षक डा. विजय सुनारको नाममा गृह मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन आउनेबारे म्याद सूचना जारी गरेको...
‘प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ’
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।...
प्रहरीको पुलिस ब्याटन डिआइजी खत्री र पूर्ण शान्ति पुरस्कार एसपी जिसीलाई
नेपाल प्रहरीको यस वर्षको पुलि ब्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी भूपेन्द्र खत्री र पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीलाई...
मधेस प्रदेशमा जसपा नेपाल र लोसपा नेपालको समायोजन
काठमाडौँ । मधेस प्रदेश समितिमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समायोजन भएको छ । दुवै पार्टीलाई मिलाएर १५५ सदस्यीय मधेस...
जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो
३० असोज, चितवन । सन् २०१९ मा नेपालमा सुरु भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस सौराहामा अघि...
आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन् । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद...
गजेन्द्र नारायण सिंह अस्पतालद्वारा विभिन्न पदका लागि कर्मचारी माग
सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न पदमा करार सेवामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले शुक्रबार प्रथम पटक सूचना प्रकाशित...
डिजिटल अर्थतन्त्रको कराधान र करदाता सेवामा सुधार गर्न अन्तर्राष्ट्रिय सहमति
डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सातौँ बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति...
एसियन पारा गेम्स : तयारी कमजोर, मनोबल उच्च
सीमित प्रशिक्षण, न्यून सरकारी लगानी र आवश्यक पूर्वाधार अभावका बीच नेपाली टोली उच्च मनोबलका साथ पारा गेम्समा सहभागी हुन जापानको नागोया आएको छ।
लुम्बिनी लायन्सले सार्वजनिक गर्यो एनपीएलको तेस्रो सिजनको जर्सी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्सले...
चाडपर्वमा वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने
नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ ।
आलोचनापछि मृ*त्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृ*त्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन्।...
प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउँछौं : प्रहरी महानिरीक्षक कार्की
कार्कीले भने, ‘अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याउँछु ।’
गुन्डुको पहिरो म आउनुभन्दा अघिकै हो, वर्षाअगावै समाधान हुन्छ : सांसद खत्री
काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको गुन्डुमा गएको पहिरोलाई जोडेर आफूविरुद्ध अनर्गल तथा कपोकल्पित प्रचार...
तस्बिरमा हेर्नुहोस् नेपाल प्रहरीको ७१औँ स्थापना दिवस
काठमाडौँ । नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी...
आधुनिक प्रहरी बनाउन कानुनी र संरचनागत सुधार गर्छौः गृहमन्त्री गुरुङ
‘अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भने ।
त्रिशूली र ढुङ्गे बजार जोड्ने झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला
काठमाडौँ । नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने गरी त्रिशूली नदीमाथि निर्माण गरिएको २६८ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ। नवनिर्मित उक्त...
श्यामकुमार घिमिरे कांग्रेस केन्द्रीय सदस्यमा पराजित
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे केन्द्रीय सदस्यमा पराजित भएका छन्।
एनपीएलको विश्लेषकका रूपमा शोएब अख्तर
पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेट विश्लेषकका रूपमा सहभागी हुने भएका छन्।...
प्रहरीको बर्दी डर होइन, भरोसाको प्रतीक बन्नुपर्छ: गृहमन्त्री गुरूङ
गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
खाद्य कम्पनीको सीईओ नियुक्तिको सिफारिसमा चलखेल भएको आरोप
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया योग्यता र क्षमताभन्दा राजनीतिक पहुँच र स्वार्थबाट प्रभावित भएको आरोप...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।