THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
← सबै समाचारमा फर्कनुहोस्

कांस्य पदक भिडन्तमा रेनु पराजित

२ कात्तिक, काठमाडौं । जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् । नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको बो यानसंग पराजित भइन् । पहिलो खेलमा रेनु थाइल्यान्डकी ख्वानसुन्डासँग पराजित भएकी थिइन् । ख्वानसुन्डा फाइनलमा प्रवेश गरेपछि रेनुले रिपेचेजको अवसर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →