प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति कि त स्पष्ट पारियोस्, कि रेकर्डबाट हटाइयोस् : सांसद केसी
काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिको संसद्को जारी अधिवेशनमै जवाफ दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय...
कांग्रेसको १५ औं महाधिवेशन- खुलामञ्चमा धमाधम मञ्च निर्माण
काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मञ्चलगायत निर्माण गर्न सुरू गरिएको छ।
बेलायतमा ‘सुम्निमा साँझ’ मा गुन्जँदै मेलिनासहित आधा दर्जन कलाकार
काठमाडौँ । चर्चित गायिका मेलिना राईले बेलायतमा संगीतिक प्रस्तुति दिने भएकी छन् । बेलायतमा नेपाली संगीत प्रेमीलाई लक्षित गर्दै आयोजना हुन लागेको ‘सुम्निमा साँझ’...
ठेगाना खुल्यो, तामेली जगाएर ठेकेदार बस्नेतलाई अदालत पेस गर्न पत्र
पहिले वतन नखुलेको भन्दै मुद्दा नचलाइएका तर अहिले वतन खुलेको हुनाले मुद्दाका प्रतिवादी बनाएर अदालत उपस्थित गराउन भनिएका व्यक्ति हुन्, दोलखाका नवीनराज बस्नेत ।
पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्रता दिन रास्वपाका दल उपनेता पराजुलीको माग
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् प्रभावित नागरिकको उद्धार र राहतसँगै सुरक्षित पुनर्स्थापना तथा पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने बताएका छन्।
रास्वपा सांसदको प्रश्न– एआईले जनताका समस्या बुझ्छ भने हाम्रो भूमिका के ?
१५ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खुश्बु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि नै प्रश्न खडा...
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ
पक्राउपछि उनलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की विजयी
नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमिति सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन्।
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
काठमाडौँ । काठमाडौँ। नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको...
अन्तर्राष्ट्रिय ‘हानि–नोक्सानी कोष’ नेपालप्रति सकारात्मक, तत्काल सहयोग पाउने संकेत
काठमाडौँ । जलवायु परिवर्तन र यसको असरका कारण भएको ठुलो क्षतिबापतको सहयोग नेपालले तत्कालै पाउने भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी...
शनिबार र आइतबार अनिवार्य बिदा दिन महानगरपालिकाकाे निर्देशन
पर्सा । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ। वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो...
प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली राजदूतबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अन्स्ट ले प्रधानमन्त्री बालेन्द्र शाहसँग आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटका क्रममा नेपालको जलवायु...
राष्ट्रिय सभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग
सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।...
आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयकको मस्यौदा विधायन समितिबाट पारित
१५ असोज, काठमाडौं । राष्टिय सभा अर्न्तगतको विधायन व्यवस्थापन समितिले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।...
परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद
काठमाडौँ । नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावास र अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) ले बिहीबार परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद गरिएको छ...
सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा नीतिगत सेटिङ भएको आरोप, संसदीय छानबिनको माग
काठमाडौँ। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले नेपाल सरकारले स्थापना गरेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा...
शशांक भन्छन्: गगन सोझा छन्, विश्व चतुर हुन्
दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान...
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ । दक्षिण सुडानमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा दक्षिण सुडानमा सञ्चालित...
अमेरिकामा जनरल र एडमिरलको सङ्ख्या २० प्रतिशत घटाइयो
काठमाडाैँ। अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले अमेरिकी सेनाका जनरल र एडमिरलको सङ्ख्या २० प्रतिशतले घटाइएको बताएका छन्। उनले यो कदमलाई सैन्य नेतृत्वमा ‘जवाफदेहिता’ कायम गर्दै...
थापाथलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृ’त्यु, तीन घाइते
काठमाडौंको थापाथलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृ’त्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सफ्टवेयर केन्द्रको नियुक्तिमा ‘सेटिङ’ भएको भन्दै सांसद ओलीले मागिन् संसदीय छानबिन
१५ असोज, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएकी छिन् । बिहीबारको प्रतिनिधि सभा...
कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन सुरु गरेको छ । संस्थापनले असोज १८ देखि महाधिवेशन गर्न लागेपनि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।