इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट
काठमाडाैँ। इजरायलमा नयाँ सरकार गठनको अभ्यासका बीच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगले पनि...
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै...
अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद
दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन...
गण्डीगाड पुल निर्माण अधुरै
अछाम। सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न...
डीडीसीको करोडौँ घोटालामा सुजल डेरी, सीआइबीको छानबिन
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) मार्फत सुजल डेरीले गरेको करोडौँ रुपैयाँ बराबरको घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरा...
‘सबैको साझा प्रयासले अँध्यारोमाथि उज्यालोको विजय सम्भव भयो’ : जनार्दन शर्मा
काठमाडौँ। पूर्वऊर्जामन्त्री जनार्दन शर्माले ‘उज्यालो नेपाल अभियान’ सुरु भएको १० वर्ष पूरा भएको अवसरमा अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपालीप्रति हार्दिक धन्यवाद तथा...
लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू
लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा यतिबेला उज्यालोको उमंग छ...
सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु
अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने
सार्वजनिक खरिद अनुगमन कार्यालयले यस्तो कार्यविधि बनाएको हो । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको हकहित र सामाजिक सुरक्षा सुनिश्चित गर्न यो...
लक्ष्मीपूजाको साँझ एक हजार ८१३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको...
गोलीसहित एक जना पक्राउ
थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार
अहिले गलसी क्षेत्रमा उनका तीन वटा चामल मिल छन्। उनको व्यवसाय पश्चिम बंगालमा मात्र सीमित छैन। उनले भियतनाम, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा समेत...
राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ
काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल...
एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान
आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि...
सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु
अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सेनेगलको गृह मन्त्रालयले एक...
झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद
झापा । सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ । आज दिउँसो १२ः०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं.
लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन
यमपञ्चकको तेस्रो दिन आइतबार लक्ष्मी पूजाका अवसरमा काठमाडौं उपत्यकामा सयपत्री तथा मखमली फूलको कारोबार व्यापक रूपमा बढेको छ।...
अपडेटः इरानको हर्मुजमा तीन ट्याङ्करमा आगलागी
इरानले आफ्नो अनुमति बिना ट्रान्जिट गर्ने जहाजहरूलाई लक्षित गरिरहेको हर्मुज क्षेत्रको जलमार्गमा तीन तेल ट्याङ्करहरूमा आइतबार आगलागी भएको छ । रिभोलुसनरी गाड्र्सले एक विज्ञप्ति...
‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे...
लक्ष्मी पूजाको साँझ यस्तो देखियो झिलिमिली काठमाडौँ (तस्बिरहरू)
काठमाडौँ । आज लक्ष्मी पूजा । तिहारको रौनकसँगै काठमाडौँ उपत्यका झिलिमिली बनेको छ । रङ्गीचङ्गी बत्ती र घरघरमा बालिएका दीपले उपत्यकाको दृश्य मनमोहक देखिएको...
लक्ष्मीपूजापछिको उपत्यकालाई चन्द्रागिरीबाट नियाल्दा…
२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । आइतबार साँझ हिन्दू...
कलङ्कीबाट राइफलको गो*लीसहित एक पक्राउ
काठमाडौंको कलङ्की चोकबाट प्रहरीले थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।...
सम्पर्कविहीनलाई मृतक सरह घोषणा गर्ने निर्णय कार्यान्वयन भएन, परिवारले पाएनन् रकम
बेपत्ता व्यक्तिको मृत्यु घोषणाको अवधि घटाएर ४५ दिन कायम गर्ने निर्णय भएको एक महिना पुगिसकेको छ । मृतक सरह घोषणा हुन नसक्दा सरकारले छुट्याएकै...
लक्ष्मी पूजाको साँझ झिलिमिली बन्यो काठमाडौं उपत्यका
यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ।...
नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण
आठ वर्षमा ३ अर्ब १९ करोड डलर जलवायु वित्त प्राप्त, ६३ प्रतिशत सहुलियतपूर्ण ऋण र ३० प्रतिशत मात्रै अनुदान ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।