THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
रातोपाटी

सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

यस्तो छ ब्राजिलमा लुलाको पुनरागमनका पाँच प्रमुख पक्ष

काठमाडौँ । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै राष्ट्रपतिमा चौथो कार्यकाल जितेका छन् । आइतबार सम्पन्न...

भोकमरी विरुद्ध नेपालको फड्को : तथ्याङ्कको उज्यालोमुनि धरातलका चुनौती

काठमाडौँ । भोकमरी केवल पेटको खालीपन मात्र होइन, यो समाजको सामाजिक संरचना, राज्यको दूरदृष्टि र नागरिकको भान्सासम्म पुग्ने अर्थतन्त्रको संवेदनशील तस्बिर पनि हो ।...

गुरु–चेला २९ वर्षपछि एउटै मञ्चमा

कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही २९ वर्षपछि एउटै मञ्चमा देखिए...

हुम्लाको आवास शैली : एउटै छानामुनि पशु र मानिस, सरसफाइमा चुनौती

श्रीनगरको बस्तीले पुस्तौँदेखि जोगिएको मौलिक वास्तुकला र स्थानीय जीवनशैलीको झल्को दिन्छ । यसको संरक्षण पुराना संरचना जस्ताको तस्तै राख्नुमा मात्र सीमित हुनु हुँदैन ।...

बोलेरो दुर्घटना हुँदा चालकको मृ`त्यु

दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका-१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।...

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

९ कात्तिक, इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...

लुम्बिनीमा बढ्यो घरजग्गामा महिलाको स्वामित्व

लुम्बिनी प्रदेशमा महिलाका नाममा घरजग्गा तथा भूस्वामित्व रहने क्रम तीव्र रूपमा बढिरहेको पाइएको छ।...

दराजमाथिको झोला खोल्दा किन पक्राउ परिन् २३ वर्षीया अस्मिता ?

खानतलासीका क्रममा कोठाको दराजमाथि राखिएको कालो रंगको महिलाले बोक्ने झोलाभित्र खैरो रंगको धुलोजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल ९ ग्राम...

श्रीलंकाली ब्याटर कुसल परेरा जनकपुर बोल्ट्समा अनुबन्धित

काठमाडाैँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले श्रीलंकाका विस्फोटक ब्याटर कुसल परेरालाई टोलीमा भित्र्याएको छ। बायाँहाते आक्रामक ब्याटर परेरा ठूला प्रतियोगिता...

SF

सम्पत्ति शुद्धीकरणको नयाँ निर्देशन र व्यवस्था पुरानै, सेयर बजारमा अनावश्यक हल्ला!

सेयर बजारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ निर्देशन जारी भएपछि लगानीकर्तामाझ चासो बढेको छ। ब्रोकरहरू भने व्यवस्था पुरानै भएको र अनावश्यक हल्ला फैलिएको बताउँछन्। आखिर नयाँ...

इलाममा सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो...

SF

सर्बियामा विद्यार्थी आन्दोलनले ढाल्यो भुचिचको १४ वर्षे सत्ता

चुनावी नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न सहरमा मानिसहरू सडकमा निस्किएर खुसी मनाएका छन्।

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य...

ससुरालीमा ज्वाइँको ‘ताण्डव’: श्रीमतीसहित चार घाइते, तीन जनाको अवस्था गम्भीर

घटनामा अञ्जनाको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। त्यस्तै, स्यामाउनको टाउको र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कपिलवस्तुबाट लागूऔषधसहित एक जना पक्राउ

कपिलवस्तु । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । स्थानीय २३ वर्षीया अस्मिता बोहोरा पक्राउ परेकी हुन् ।...

अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली

नेपाल छाडेर स्नातक तह पढ्न अस्ट्रेलिया पुग्दा विराटनगरका प्रवेश रिजाल १८ वर्षका थिए । त्यसपछिको १८ वर्षमा उनी अहिले अमेरिकाको वित्तीय प्रविधि क्षेत्रको बैंक...

सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?

हामी एआईलाई सूचना खोज्ने र विश्लेषण गर्ने एजेन्ट मात्र बनाइरहेका छौँ कि आफ्नो अन्तिम निर्णय गर्ने विवेक (एजेन्सी) नै सुम्पिँदै छौँ ? एआई इकोनोमीको...

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।...

गरिबको बस्तीबाट चौथो पटक राष्ट्रपति भवनसम्म: लुलाको ऐतिहासिक पुनरागमन र वामपन्थी राजनीतिको आशा

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा त्यस्ता नेता हुन्, जसलाई इतिहासले पटकपटक पछार्‍यो, तर हरेक पटक उनी उत्तिकै जुझारुसँग फर्किए । मजदुरको बस्तीबाट...

लुलासँग हारेपछि बोल्सोनारोले दिए चुनाव रद्द गराउने चेतावनी

सोमबार समर्थकहरूलाई सम्बोधन गर्दै उनले वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको हारपछि दोस्रो चरणको चुनावविरुद्ध निवेदन दिने बताएका हुन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ब्राजिलः बोल्सोनारोले लुलाको जित स्वीकार्न मानेनन्, निर्वाचन परिणाम रद्द गर्न माग

ब्राजिलको आम निर्वाचनमा पराजयपछि पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन्।...

भोटेकोसी बाढीसम्बन्धी नयाँ खुलासा: भूउपग्रहको पूर्वसंकेतलाई बेवास्ता गर्दा धेरै क्षति

नागरिक प्रयोजनका लागि विश्वकै सबैभन्दा महँगो पृथ्वी अवलोकन भूउपग्रह मानिने निसारले नेपालको हिमालयमा विपद् निम्तिनुअघि नै जोखिमका संकेत पहिचान गरेको थियो तर ती संकेतलाई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।