THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026
SF
सेतोपाटी

काठमाडौं फिल्म फेस्टिभल २०८३ सुरू, हेर्नुहोस् तस्बिरहरू

कात्तिक १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार र निर्देशक सहभागी हुनेछन्।

SF

नेपाल फुटबल लिगमा तीन नयाँ क्लब थपिने

काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ।

SF

मिडियामाथि धरपकड प्रकरणमा आइजिपीमाथि छानबिन गर्न र प्रधानमन्त्री/गृहमन्त्रीले जिम्मेवारी लिन जेन-जी फ्रन्टको माग

नेपाल जेन-जी फ्रन्टले समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने र प्रहरी महानिरीक्षक (आइजिपी)...

नावा खोलामा पानीको बहाव बढेपछि तमोर कोरिडोर अवरुद्ध

पाँचथर । निरन्तरको वर्षापछि पाँचथरको नावा खोलामा पानीको बहाव बढेसँगै तमोर कोरिडोरअन्तर्गतको सडक अवरुद्ध भएको छ । सडकमाथि पुल निर्माण हुन बाँकी रहेकामा यसअघि...

डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...

प्रधानमन्त्री राहत कोषमा ३४ लाख बढी सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख बढी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।...

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

धनकुटा । ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ । निरन्तरको वर्षाका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर

पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् ।

आउने चुनावमा मिल्दैछन् एमाले–नेकपा ?

दुवै तर्फका उच्च स्रोतका अनुसार प्रदेश सरकारमा सहकार्य गर्दा नै आगामी स्थानीय र प्रदेश सभा चुनावमा सहकार्य गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको निन्दा गरेका छन्। उनले प्रेस स्वतन्त्रतामाथिको...

कतै हानि नोक्सानी कोषकै जित त भएन ?

योभन्दा ठूलो आर्थिक सहयोग जुटाउन सकिने सम्भावनालाई कतै हामीले आपतकालीन अनुरोधका नाममा गुमायौं कि ? उपलब्धि ल्याउन खोज्दा झन् फस्यौं कि ?

गण्डकीका सदस्य सचिवले मनपरी पदक बाँडे, सरकारले कारबाही गर्न लागेपछि अदालत पुगे

पोखरा। गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको प्रदेश खेलकुद पदक विवाद अदालतमा पुगेको छ । सरकारले सदस्य सचिव सहित संलग्नलाई स्पष्टीकरण सोधेपछि सम्भावित कारबाही...

प्रधानन्यायाधीश र न्यायाधीशमाथि कसरी हुनसक्छ छानबिन ?

‘अहिले जे जस्ता विषयवस्तु आएका छन्, न्यायपरिषद्ले हेर्दैन । आवश्यक देखेमा संसदले आफ्नो क्षेत्राधिकार प्रयोग गर्ने हो ।’

SF

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भर्त्सना गरेको छ।

मिडियाका मुख थुन्ने गतिविधि सह्य छैनन् : क्रान्तिशिखा धिताल

‘मिडियाको मुख थुन्न जे-जस्ता गतिविधि भए, ती सही र सह्य छैनन्’, उनले लेखेकी छन् ।

SF

कांग्रेसले भन्यो– जनदबाबपछि रिहाइभन्दा कानुन विपरीत पक्राउ र 'ह्यारेसमेन्ट' बन्द गर

प्रक्रिया बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु भएको कांग्रेसको ठहर छ।

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणबारे नेप्सेको झारा टार्ने सुझाव

प्रतिवेदनमार्फत नेप्सेले दिएको सुझावले ठोस समाधान नदिने बोर्डका एक अधिकारीले बताए । ‘नेप्सेलाई एक साताको मात्रै समय भएकाले होला, उसले दिएको साइबर आक्रमणविरुद्ध सुधारसम्बन्धी...

घर फर्किएका युवा खेलाडी चार दिनपछि भिरमुनि मृ`त भेटिए

भलिबल खेल्न भन्दै बाजुराबाट मुगु आएका एक युवा घर फर्किएको भनिएको चार दिनपछि भिरमुनि मृत अवस्थामा फेला परेका छन्।...

SF

इनम सापकोटा प्रकरणपछि बसेको फुलकोर्ट बैठकमा के–के कुरा भए?

सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्पर्क देखिएको विषयमा शुक्रबार सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसेको छ।

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् ।

शाही शासन सम्झाउने शुक्रबारे धरपकड

सरकारले शाही शासनकालको झल्को आउनेगरी शुक्रबार विभिन्न मिडिया हाउस पुगेर धरपकड जारी राख्यो । प्रेस तर्साउने सरकारी कार्यशैलीको सत्तारुढ रास्वपाले जमेर विरोध गरे पनि...

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ: मन्त्री तिमिल्सिना

सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटनाप्रति चौतर्फी विरोध भइरहेका बेला सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ।...

पत्रकार नियन्त्रणको विषयमा सरोकारवालाहरूले उठाए सरकारको नियतमाथि प्रश्न

प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र यससँग सम्बद्ध सरोकारवालाहरूले पत्रकार पक्राउ गरेर के सन्देश दिन खोजेको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन्।

कुतकुते वनमा चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।