THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
SF

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।...

थोत्रो गाडीमा चढ्दैनौँ भन्थे विद्यार्थी, शुक्रबार ज्यानै गयो

पोखरा । पोखरास्थित कालिका बोर्डिङ स्कूलका विद्यार्थीहरुले धेरै पटक गाडी थोत्रो छ, चढ्दैनौँ भनेका थिए । अभिभावकले पनि विद्यालयमा कयौँ पटक गुनासो गरे, तर...

SF

सशस्त्र एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाइयो

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौँ। गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार...

वर्षौंदेखि अलपत्र दोलखाका २२ निर्माण ठेक्का तोडिए

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोडिएको हो।...

कांग्रेसको मतदान राति ९ बजेसम्म, दुई घण्टापछि मतगणनाको तयारी

नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार सात बजेसम्मले पाँच सय प्रतिनिधिले मतदान गर्न बाँकी रहेकाले समय थप गरिएको हो।...

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट बर्खास्त

मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ।...

सशस्त्र प्रहरीका आईजी वंशीराज दाहाल बर्खास्त

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए ।

रातोपाटीकर्मी केसी औद्योगिक विकास प्रवर्द्धन पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बुटवल । रातोपाटी अनलाइनका पत्रकार तेजेन्द्र केसी बुटवल उद्योग वाणिज्य सङ्घबाट पुरस्कृत भएका छन्। सङ्घले औद्योगिक विकास प्रवर्द्धन, लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट केसीलाई पुरस्कृत...

साहित्यकार तथा पत्रकार पुष्पराज जोशीलाई युवा प्रतिभा पुरस्कार

२३ असोज, धनगढी । युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । पूर्णिमा साहित्य...

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके। जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी...

ब्राजिल निर्वाचन : लुलाभन्दा फ्लेभियो अगाडि, भाइविरुद्ध पक्राउ पुर्जी जारी

यसैबिच, पहिलो चरणमा तेस्रो स्थानमा रहेका उम्मेदवार अगस्टो क्युरीले फ्लेभियोलाई समर्थन गरेका छन्।...

चीन र युरोपेली सङ्घले व्यापार वार्तापछि कार र दुर्लभ खनिजबारे सहमति

काठमाडाैँ । चीन र युरोपेली सङ्घबिच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे शुक्रबार ‘समझदारी’ बनेको छ । उनीहरूका वाणिज्य प्रमुखहरूले वार्ता टुङ्ग्याउँदै संवादलाई बलियो...

भारतीय एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग सङ्कटमा, अधिकांश उद्योग बन्द हुने जोखिम

विराटनगर । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग गम्भीर सङ्कटमा परेको भन्दै उद्योगी–व्यवसायीहरूले तत्काल यसको संरक्षण र समाधानका लागि सरकारसँग माग गरेका...

आफ्ना यी पाँच फिल्म देख्न पाएनन् नानाले, जो प्रदर्शनको तयारीमा छन् 

दिग्गज अभिनेता नाना पाटेकरका पाँचवटा फिल्म प्रदर्शनको तयारीमा छन् । हरर–कमेडी, जीवनीमा आधारित नाटक, अपराध थ्रिलर र रोमान्टिक कमेडीजस्ता फरक विधाका यी फिल्ममार्फत दर्शकले...

एमाले स्थायी कमिटीमा मापदण्डको कुरा उठेपछि मनोनीतको प्रस्ताव रोकियो

राष्ट्रपतिको दुई कार्यकाल सकेर ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनैपनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् ।

दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

काठमाडौँ। दोलखामा वर्षौँदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

टर्कीका राष्ट्रपतिको चिन्ता– अन्तर्राष्ट्रिय अदालतका निर्णय कार्यान्वयन हुन छाडे

‘अन्तर्राष्ट्रिय सम्झौताहरूले आफ्नो प्रभावकारिता गुमाएका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय अदालतबाट जारी गरिएका निर्णयहरू पनि अब कार्यान्वयन हुन छाडेका छन्,’ एर्दोगानले भने ।

कांग्रेस देउवा समूहबाट विराटनगरको सभापतिमा रिचर्ड गौतम निर्वाचित

विराटनगर। नेपाली कांग्रेस (देउवा समूह)को विराटनगर महानगरपालिकाको सभापतिमा रिचर्ड गौतम निर्वाचित भएका छन् । शुक्रबार विराटनगरस्थित कञ्चनजघा पार्टी प्यालेसमा सम्पन्न इतर समूहको अधिवेशनले गौतमलाई...

SF

सरकार र न्यायालयलाई बारम्बार पिरोल्ने अवसर चोलेन्द्रलाई कसले दिन्छ?

चोलेन्द्रशमशेरको विगत र लामो न्यायिक करिअर हेर्ने हो भने एउटा कुरा प्रस्ट छ — न्यायिक चलखेल र विचलन उनको चरित्रको प्रमुख पाटो हो।

४ किलो सुनको सूचना आयो, छापा मार्दा २१ किलो भेटियो

काठमाडौं ओर्लिएपछि चिनियाँहरू तीन/चार पटक एअरपोर्ट जाने/आउने गरेको प्रहरीले पत्ता लगाएको छ । विमानस्थलमा ओहोरदोहार भइरहेको र हवाई रुटमार्फत उनीहरू काठमाडौं आएको हुनाले बरामद...

पृथ्वी राजमार्ग अवरुद्ध, मछेडीमा ग्यास बुलेट पल्टियो, गलौदीमा सडक भासियो

काठमाडाैँ। पृथ्वी राजमार्गअन्तर्गत गल्छी नजिकैको मछेडीमा ग्यास बुलेट पल्टिएर ग्यास लिकेज भएपछि तथा गजुरी नजिकै काठमाडौँतर्फको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।...

तोकिएका म्यानपावरबाहेक अरूबाट श्रमिक नलैजाने मलेसियाको जवाफ

२३ असोज, काठमाडौं । मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) बाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ नेपाललाई पठाएको छ । सीमित...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।