THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026

पहिले स्कुलको कोठामा कार्यालय, अहिले जगैदेखि खोलामा बजारियो नयाँ भवन (तस्बिरहरू)

बागलुङ । दरमखोलाको आडैमा थियो – बागलुङको गलकोट नगरपालिका–९ को कार्यालय । गत असोज ११ मा दरमखोलामा आएको बाढीले यो सिङ्गो भवनलाई खोलामा लडाएको...

SF

राष्ट्रपति पौडेलकी छोरी संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीसमेत रहेकी कांग्रेस नेता संज्ञा पोखरेल पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

मुम्बईमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन : दिल्लीमा ११ मेट्रो स्टेशन बन्द

कक्रोच जनता पार्टीले शुक्रबार अपराह्न ४ बजेदेखि मुम्बईको शिवाजी पार्कमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ।...

SF

मुस्ताङमा अड्किए सयौं कन्टेनर, रोकियो करोडौं राजस्व

व्यवसायी सुजन बस्नेत पनि २० दिनदेखि कोरोला क्षेत्रमा अड्किएका छन्। चीनबाट सामान बोकेर आउने र कोरोला हुँदै जाने सयौं कन्टेनर बाटो बन्द हुँदा थन्किएका...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज

१६ असोज, काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदैछ । आज अपराह्न पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण हुन...

जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

चितवन । नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, रोग तथा परजीवीको सङ्क्रमण, साना खपटेको प्रकोप र अव्यवस्थित मह...

बस ट्रकसँग ठो*क्किँदा बसचालकको घटनास्थलमा मृ*त्यु

कपिलवस्तु शिवराज न.पा.१ चोरखोलामा काठमाडौंदेखि बर्दियातर्फ जाँदै गरेको बस ट्रकसँग ठक्कर खाँदा बस चालकको घटनास्थलमा मृ*त्यु भएको छ।...

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डन । बेलायती सेनामा दुई सय वर्षभन्दा लामो समय सेवा, त्याग र बलिदानको इतिहास बोकेका गोर्खाहरू फेरि एकपटक आफ्नो अधिकार र समान व्यवहारको मागसहित...

पश्चिम एसियामा ढल्दै अमेरिका

कुनै एक देशको वर्चस्व वा प्रतिबन्धात्मक नीतिले मात्र अब समस्याको समाधान हुन सक्दैन भन्ने पाठ इतिहासले सिकाएको छ।

सल्यानका जंगलमा लुकाइएका भरुवा बन्दुकले बढायो सुरक्षा जोखिम

सल्यानका सामुदायिक वन र ओढारमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुकहरू लगातार भेटिन थालेपछि वन्यजन्तु संरक्षणसँगै मानवीय सुरक्षामा समेत चुनौती थपिएको छ ।

‘पदकको खडेरी लागिरहेको बेला देशलाई खुसी दिन सक्यौँ’

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक दोस्रो पटक कास्य पदक जित्यो । सीमित स्रोतसाधन र पूर्वाधारको अभावबिच...

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ।...

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरू हटाउन समन्वय थालेको छ।...

कपिलवस्तुमा ट्रकसँग ठोक्किँदा बस चालकको मृत्यु

१६ असोज, दाङ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना.६ प ३३३३ नम्बरको ट्रक र...

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार...

फ्लाई दुबई घटना : क्याप्टेन स्मितको प्रशंसासँगै नीरजा भनोटको किन भइरहेछ सम्झना ?

फ्लाई दुबईका क्याप्टेन स्मितको बहादुरीको प्रशंसा भइरहेका बेला अर्की एक भारतीय विमानकर्मीको साहसको पनि चर्चा भइरहेको छ । उनी हुन्– नीरजा भनोट ।

तनाव भुलाएर दर्शकलाई हँसाउन ‘चमेलीको पोइ’ : निर्देशक एभरेस्ट सूर्य बोहोरा

काठमाडौँ । निर्देशक एभरेस्ट सूर्य बोहोराको निर्देशन रहेको फिल्म ‘चमेलीको पोइ’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । मुस्ताङको हिमाली भेगको परिवेशमा आधारित मौलिक तथा हास्यप्रधान...

SF

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन्।

फ्राईडे रिलिज : ‘चमेलीको पोइ’ भर्सेज ‘चंगुल’

काठमाडौँ । आज शुक्रबारबाट २ नयाँ फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी दुवै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै...

सीपको उपयोगमार्फत स्वरोजगार बन्दै बकैयाका स्थानीयवासी

मकवानपुरको बकैया गाउँपालिका-६ ज्यामिरेकी सुस्मिता वाइबा घरमा नै तान लगाएर गलैँचा बुन्दै आएकी छिन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आज राति १२ बजेेखि देसंघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

डिजिटल बैंकिङ र अटोमेसनमा फड्को मार्दै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ।...

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । शुक्रबार बिहान दाङ–कपिलवस्तु सीमा क्षेत्रमा पर्ने चोरखोलामा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।