सामुदायिक वनबाट तीन नाल बेवारिसे भरुवा बन्दुक बरामद
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका...
निरन्तर वर्षा र हिमपातले हुम्लाको जनजीवन प्रभावित, फोन र इन्टरनेट सेवा ठप्प
हुम्ला। निरन्तरको वर्षा एवं हिमपातका कारण हुम्लाको जनजीवन निकै प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध...
ट्रम्पलाई इरानको जवाफ : लडाइँ फेरि सुरु भए ‘पूर्ण रूपमा तयार’ छौँ
उनका अनुसार ती विषयमा अमेरिकाले यसअघि नै प्रतिबद्धता जनाएको थियो। तर नयाँ सैन्य कारबाही सुरु भएपछि केही दिनमै उक्त समझदारी कार्यान्वयन हुन सकेन।...
स्वस्थ र चम्किलो कपालको रहस्य: जान्नुहोस् जैतुनको तेल प्रयोग गर्ने सही तरिका
काठमाडौँ । कपालको सही हेरचाह महँगा स्याम्पु वा हेयर ट्रिटमेन्टले मात्र हुँदैन, बरु सही तेलको प्रयोगबाट हुन्छ। पुरानो समयमा हजुरआमाहरू कपालमा विभिन्न तेल मिसाएर...
नारायणी पुलमा अड्किएकाे राइनाे क्रुज निकाल्ने तयारी
क्रुज निकाल्न आवश्यक यान्त्रिक उपकरणसमेत तैनाथ अवस्थामा राखिएको कार्यालयले जनाएको छ।
बेलायतको अमेरिकी सैन्य अड्डानजिक शंकास्पद गतिविधिको आरोपमा ५ जना पक्राउ
पक्राउ परेका पाँचै जनालाई प्रारम्भमा विस्फोटक पदार्थसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो।
गोविन्दाको कथित अफेयर र पारिवारिक किचलो : सुनिताको पक्षमा उभिइन् कश्मीरा
नयाँ दिल्ली । गोविन्दा र सुनिता आहुजाको सम्बन्धमा लामो समयदेखि खटपट चलिरहेको खबर आइरहेको छ। अर्कातिर, गोविन्दाका भान्जा कृष्णा अभिषेककी पत्नी कश्मीरा शाहले लगातार...
ललितपुरमा साढे दुई तले घर ढल्यो
सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
चार दिनमा नवलपुरको डेढगाउँमा सर्वाधिक ५४४.२ मिलिमिटर वर्षा
पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड भएको छ...
बाढी घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु हुँदै
स्याङ्जा। कालीगण्डकी-५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ। लगातार चार दिनसम्म परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव...
कालीगण्डकीमा जलसतह घट्यो, विद्युत् उत्पादन सुरु गर्ने तयारी
कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ।...
वर्षासहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ।
मधेशी दलितको नजरमा दलित अधिकार तथा विकास विधेयक
विधेयकको वास्तविक सफलता शब्दमा होइन, मधेशी दलितको जीवनमा आउने परिणाममा निर्भर हुन्छ ।
गोर्खाल्यान्डको विकल्प खोज्ने प्राज्ञिक प्रयासले सिक्किमको राजनीतिमा तरङ्ग
विराटनगर । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले एक महिना अगाडि तीन दिने उत्तर बंगाल भ्रमण गरे । उक्त भ्रमणको अन्तिम दिन उनले गोर्खा नेताहरू...
एकै वर्षमा शिक्षा र भ्रमणमा दुई खर्ब बाहिरियो
नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ।
जोगिएका विद्यालयमा सुरू भयो पढाइ, बगेका विद्यालयका विद्यार्थी अलपत्र
जोगिएका विद्यार्थीहरूलाई के गर्ने र कहाँ पढाउनेबारे अहिलेसम्म सोच्नै नसकेको प्रबन्ध निर्देशक सुरज लावत बताउँछन्।
सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युबरको घरमा एक करोडको चोरी
उनले नियमित रूपमा सुनका गहना, नगदका बिटा र परिवारसँग सम्बन्धित गतिविधिका भिडियो तथा तस्बिर पोस्ट गर्ने गरेकी थिइन्।...
परिणीति चोपडाको ओटीटी डेब्यू : ‘शक: ट्रस्ट नो वन’ नेटफ्लिक्सको ट्रेन्डिङ १ मा
नयाँ दिल्ली । नेटफ्लिक्समा रिलिज भएको नयाँ मिस्ट्री थ्रिलर सिरिज ‘शक: ट्रस्ट नो वन’ सार्वजनिक भएसँगै दर्शकको नजरमा परेको छ। यो सिरिज दर्शकको पहिलो...
पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिइएकोबारे रञ्जु भन्छिन्, ‘अधिकार प्रयोग विधि र प्रमाणबिना हुन सक्दैन’
काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नाममा गरिएको प्रहरी नियन्त्रणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले आपत्ति जनाएकी छन्। कसुर...
चोलेन्द्र प्रकरणमा विष्णु रिजाल : इतिहास उही दोहोरिँदैन, उस्तै-उस्तै चाहिँ दोहोरिँदोरहेछ
‘त्यतिबेला त जंगबहादुरलाई उनकै भाइ बमबहादुरले पोल लगाएका थिए। अहिले कसले लगाएछ कुन्नि? जो भए पनि पोल लगाउने चाहिँ कमजोर परेछ,’ रिजालको टिप्पणी छ।...
मलेसिया सिन्डिकेटमा संलग्न म्यानपावरमाथिको कारबाही पुग्यो कहाँ ?
वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी क्रममा सिन्डिकेट निर्माण गरी प्रतिस्पर्धालाई संकुचित पार्न खोज्ने २५ र २ सय ५० म्यानपावर व्यवसायीमाथिको कारबाही प्रक्रिया तीव्र बनाएको...
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ।
व्यस्त जीवनमा सम्बन्ध कसरी बलियो बनाउने? पार्टनरलाई सधैँ सोध्नुहोस् यी ५ कुरा
काठमाडौँ । धेरै पटक सम्बन्धमा कुनै ठुलो समस्या हुँदैन, तापनि दुवैबिच कुराकानी बिस्तारै कम हुन थाल्छ। दिनभरको काम, घरको जिम्मेवारी र मोबाइलमा व्यस्त रहने...
नेप्सेमा 'थ्रस्टिङ बियरिस', अब के होला?
नेप्से २६८० विन्दु आसपास पुगेपछि अघि बढ्न सकिरहेको छैन। त्यसमाथि पछिल्ला दुई कारोबारमा 'थ्रस्टिङ बियरिस' आकृति देखिएको छ। बजारमा बिक्रीको दबाब र सेयर आपूर्तिको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।