युवा अवस्थामै किन बढ्दै छ हृदयाघातको जोखिम ?
हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर ‘विश्व मुटु दिवस’ मनाइन्छ। अस्वस्थ जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ। नसर्ने रोगहरूमध्ये...
नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ पेश
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि छलफल भएको छ।...
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान भएको छ...
उत्पादनको ७० प्रतिशत निर्यात नगर्ने उद्योगलाई कारबाही
प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ।...
'छत्तीसको आँकडा'को प्रदर्शन मिति तय, मंसिर १७ गते रिलिज हुने
'छत्तीसको आँकडा'मार्फत रेखा थापा र निरूता सिंहले लामो समयपछि सहकार्य गरेका हुन्। यी दुईले यसअघि फिल्म 'दुई पल'मा सँगै अभिनय गरेका थिए।
एमआईटीमा बोस्टन विश्वविद्यालयका प्राध्यापकद्वारा अनुसन्धान केन्द्रित दुई कार्यशाला सम्पन्न
१३ असोज, काठमाडौं । अनुसन्धान संस्कृतिको विकास तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)मा अनुसन्धानसम्बन्धी दुई वटा कार्यशाला सम्पन्न भएका...
एआई एजेन्टले नै दिन थाले ‘धोका’ : सुरक्षा जोखिम बढेसँगै ओपनएआईको नयाँ मोडल रोकियो
न्युयोर्क । अमेरिकी एआई कम्पनी ओपनएआईले आफ्नो नयाँ एआई मोडल ‘जीपीटी–६.१ अस्ट्रा’ (GPT-6.1 Astra) सार्वजनिक गर्ने योजना रोकेको छ। आन्तरिक परीक्षणका क्रममा मोडलले कम्पनीले...
पालिका गाभ्न मापदण्ड
आगामी स्थानीय तह निर्वाचनलगत्तै यो काम अघि बढाउने गरी गृहकार्य भइरहेको छ। एकआपसमा गाभिँदा पालिकाको संख्या केही कटौती हुन सक्छ।...
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।...
बीपी राजमार्ग खुल्यो, साना गाडी मात्रै सञ्चालनमा
राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्र सञ्चालनमा आएको छ।
निजामती कर्मचारी ऐन सरकारले अध्यादेशमार्फत ल्याउन लागेको भन्दै सांसद विकको आपत्ति
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपाकी सांसद पार्वती विकले महत्त्वपूर्ण राष्ट्रिय चासोका विषयहरू अध्यादेशमार्फत ल्याउने सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन् । ‘केही नेपाल ऐनको व्यवस्था...
‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव पारित
काठमाडौँ । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधि सभाको बैठकमा मंगलबार सभामुख...
‘हनुमान अंश’ चार करोड पार
नीम करोली बाबाको जीवनमा आधारित बलिउड फिल्म ‘हनुमान अंश’ ले प्रदर्शनमो ५३ औँ दिनसम्म आइ पुग्दा पनि राम्रो कमाइ गरिरहेको छ।...
मेलमिलापसम्बन्धी संशोधन विधेयकमा ६६ वटा संशोधन
१३ असोज, काठमाडौं । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३ मा ६६ वटा संशोधन परेको छ । १२ समूहका सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता...
आज ३ बजे मन्त्रिपरिषद् बैठक
१३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय...
सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याबबीच छुट सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहक तथा कर्मचारीलाई डायग्नोस्टिक सेवामा छुट दिने सम्झौता भएको छ । सोमबार...
मोरङ कांग्रेसमा नेतृत्व चयनको सरगर्मी, क्षेत्र नम्बर ५ मा सर्वसम्मत नेतृत्व
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङमा पालिका तथा क्षेत्रीय नेतृत्व चयनको चुनावी सरगर्मी जारी छ । जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।