THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
रातोपाटी

हामीलाई दुःखको लत लाग्यो, राज्य नागरिकका पीडामा निष्पक्ष हुनुपर्छ : क्रान्तिशिखा धिताल

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका शृङ्खलाबद्ध घटनाहरूमा राज्य र समाजको क्षणिक चासोप्रति गम्भीर प्रश्न उठाएकी छन्। प्रतिनिधि...

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

रूपन्देही । बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’ को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित...

अस्पताल र होस्टल खाली गर्न उर्दीपछि नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक न्याय माग्दै आयोगमा

१६ असोज, काठमाडौं । नेशनल मेडिकल कलेजका आवसीय चिकित्सक पढ्ने वातवरण बनाइदिन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन् । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले...

SF

चाडवाडमा सीमा पारिबाट ५ हजारसम्मको सामान ल्याउँदा भन्सार नलगाऔं– रास्वपा सांसद बानु

उनले महँगी अक्कासिएको र गाउँ फर्कने बाटो पनि संकटमा रहेको बताइन्।

सरकार परिवर्तन भए पनि सम्झौता कार्यान्वयन हुने विश्वास लगानीकर्तामा हुनुपर्छ: कानुनमन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातावरण निर्माण गर्न कानुनी स्थिरता आवश्यक रहेको बताएकी छन्। शुक्रबार पूर्वाधार...

जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समीर मगरलाई प्रहरीले पक्राउ गरेको छ । समिरले ती...

SF

बालगोपाल साहुखल बने प्रो लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक

बालगोपाल साहुखलले नेपाली फुटबलमा नयाँ इतिहास रचेका छन्। अस्ट्रेलियामा एक वर्ष लामो प्रशिक्षण पूरा गरेपछि साहुखल एएफसी प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली नागरिक...

कर्मचारीतन्त्रमा जोखिम लिन नचाहने प्रवृत्तिले विकास र लगानी प्रभावित: मुख्यसचिव कार्की

काठमाडौँ । सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले निर्णय गर्दा जोखिम लिन नचाहने कर्मचारीतन्त्रको प्रवृत्तिले विकास निर्माण र लगानीको वातावरण प्रभावित भएको बताएका छन्। शुक्रबार पूर्वाधार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन

​काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि देशभरका शिक्षा विकास...

कानुनको दफा सुधार गरेर मात्र हुँदैन, कार्यशैली बदल्नुपर्छ: सभापति चौधरी

काठमाडौँ । कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कानुनको दफामा सुधार गरेर मात्र पूर्वाधार विकास हुन नसक्ने भन्दै आयोजना कार्यान्वयनको कार्यशैली नै...

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया...

बाढी प्रभावित क्षेत्रमा स्थायी तटबन्ध बनाउन सांसद महतोको माग

प्रतिनिधिसभा सदस्य रबिन महतोले सर्लाहीमा लखन्देही नदीका कारण वर्षौँदेखि बाढी, कटान र डुबानको समस्या भोग्दै आएका बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका लागि स्थायी तटबन्ध...

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई प्रहरीले...

‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै बन्यो नियन्त्रणको प्रयास : सांसद राना मगर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमबासी समस्याबाट गम्भीर रूपमा पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण...

एमाले सांसदको प्रश्न : आ’न्दोलनमा ज’लेका निजी सम्पत्तिको जिम्मेवारी कसले लिने ?

उनले भाटभटेनीलगायतका व्यापारिक प्रतिष्ठान तथा अपार्टमेन्टहरूमा आगजनी हुँदा करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्।...

SF

वीरगन्जको नेसनल मेडिकल कलेजमाथि छानबिन गर्न रास्वपा सांसद अन्सारीको माग

कलेजको यस्तो बेथितिविरूद्ध विद्यार्थीहरूलाई विगत १० दिनदेखि होस्टेलबाट निकालिनुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको उनले बताए।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सांसदहरूको भूमिका केवल बजेट माग्नेमा सीमित हुन हुँदैन : सांसद लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्ने काममा मात्र सीमित हुन नहुने बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सत्तापक्षकै सांसद सुवेदीको प्रश्न– ‘सरकार, जनताका समस्या कहिले सुन्ने ?’

काठमाडौँ । रास्वपा दाङ क्षेत्र नम्बर–३ का सांसद कमल सुवेदीले संसदमा उठाएका जनसरोकारका विषयहरू ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदको शपथ...

SF

जोर्डन, रोनाल्डो, सेरेना हुँदै एमबाप्पेसम्म : नाइकको स्टारडममा लागेको ब्रेक

कुनै समय जुत्ता लगायत विभिन्न खेलकुद सामग्रीको बजारमा संसारभरि तहल्का पिटेको बहुराष्ट्रिय ब्रान्ड 'नाइक' अहिले आफ्नो गुमेको साख फिर्ता ल्याउने अभियानमा छ।

सरकारलाई रास्वपा सचेतकको सुझाव– राज्य आफैं पीडितको टेको बनोस्

१६ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका शृङ्खलाबद्ध घटनाहरूमा राज्य र समाजको क्षणिक चासोप्रति प्रश्न उठाएकी छिन्...

SF

रोनाल्डोबिनाको पोर्चुगल, के उनको अभाव खड्किन्छ?

पोर्चुगलका पछिल्ला पाँच प्रशिक्षकमध्ये चार जनासँग रोनाल्डोको कुनै न कुनै किसिमको समस्या देखिएको तथ्यसमेत विश्लेषणमा उल्लेख गरिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।