THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त...

नेपाली फुटबल : मैदानभन्दा बाहिरको लडाइँले खेल र खेलाडीको भविष्य अन्धकार

काठमाडौँ । नेपाली फुटबल अहिले मैदानमा भन्दा मैदानबाहिरको विवादमा बढी अल्झिएको छ । राष्ट्रिय टोलीका खेलाडी अभ्यास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको प्रतीक्षामा छन् । युवा...

वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छिन् । आज एक श्रव्यदृश्य...

रास्वपा नेता कार्की र बेलायती कन्जरभेटिभ पार्टीका निर्देशकबिच भेटवार्ता

लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक अमित जोगियाबिच...

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव

इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ...

सीको सम्मानमा ट्रम्पको भव्य रात्रिभोज : प्रविधि क्षेत्रका दिग्गजदेखि विशेष मेनुसम्म (तस्बिरसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा बिहीबार (स्थानीय समय) ह्वाइट हाउसमा भव्य राजकीय रात्रिभोज आयोजना गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महाधिवेशनबारे झलनाथ खनालको २२ बुँदे फरक प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले एकता महाधिवेशन सम्बन्धमा २२ बुँदे प्रस्ताव गरेका छन् । असोज ६ गते केन्द्रीय...

दोभान-सिद्धबाबा सडकखण्ड राति बन्द

९ असोज, पाल्पा । निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान-सिद्धबाबा सडकखण्ड राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘अलिकति धैर्य गरेको भए मैले यहीँ नाम र दाम दुवै कमाउन सक्थेँ होला’

काठमाडौँ । जेनजी पुस्ताले उति ख्याल नगरेपनि मिलेनियल पुस्तामाझ लोकप्रिय हास्य कलाकार हुन् नारायण त्रिपाठी । उनलाई ‘प्रेम चरो’ उपनामले चिन्ने पनि धेरै छन्...

ट्रम्पले सी जिनफिङलाई किन दिए चीलको मूर्ति ?

९ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई अमेरिकी राष्ट्रिय प्रतीक सेतो टाउको भएको चीलको मूर्ति उपहार दिएका छन् ।...

वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्षले छाडे एमाले

सुर्खेत । नेकपा एमालेबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिका—३, का वडाध्यक्ष विनोदसिंह विष्टले पार्टी छाडेको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट शेयर...

अविरल वर्षाका कारण काभ्रेमा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित

९ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित भएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधिसभा क्षेत्र २...

ह्याकरसँग मिलेर ठेक्का हडप्नेमाथि दोस्रो चरणको अनुसन्धान

सरकारी अनलाइन ठेक्का प्रणाली (इबिडिङ) करिब एक महिनादेखि ठप्प छ।

प्रतिकूल मौसमका कारण उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुको भीड (तस्बिरहरू)

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको...

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव

इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको...

नागढुंगामा सवारीसाधन होल्ड, हवाइ उडान समेत प्रभावित (LIVE UPDATES)

काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...

बीपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन धुलिखेलमा ‘होल्ड’

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ।

अविरल वर्षाले हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारी आवागमन प्रभावित, कुन सडकको अवस्था के छ ?

मकवानपुर । गत असोज ८ गतेदेखि लगातार भइरहेको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडक खण्डहरूमा प्रभावित भएका छन् । हेटौँडा काठमाडौँ जोड्ने अधिकांश...

SF

सिद्धबाबा सुरूङमा सवारी साधन गुडाउन किन भयो ढिलाइ?

दसैंअघि नै यो सुरूङबाट सवारी साधन गुडाउने तयारी थियो। चीनबाट आउँदै गरेका विद्युतीय उपकरण बाढीका कारण रोकिएपछि योजना पछाडि सर्‍यो। अब कहिलेदेखि गुड्लान् सवारी...

SF

अहिलेसम्म कहाँ कति भयो वर्षा? आज कुन-कुन भूभागमा पर्छ ठूलो पानी?

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|

राष्ट्रसंघमा नेतान्याहू : गाजामाथिको आरोप ‘शताब्दीको सबैभन्दा ठुलो झूट’, दर्जनौं देशले गरे ‘वाकआउट’

नेतान्याहूले ममदानीमाथि इजरायल र यहुदी समुदायबारे गलत धारणा फैलाएको आरोप लगाएका छन्। उनले प्यालेस्टिनी भूभागमा इजरायलको नीतिको बचाउ गर्दै आफ्नो देशमाथि लगाइएका आरोप पनि...

एसियाड ब्याडमिन्टनमा क्षितिजको विजयी सुरुवात

काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनमा नेपालका क्षितिज खनालले पुरुष एकलतर्फ विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको पुरुष एकलको पहिलो...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।