तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो
तनहुँ। तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →