प्रजनन दर बढाउन यो देशले सुरु गर्यो कर्मचारीका लागि ‘डेटिङ सेवा’
मंगलबार सार्वजनिक गरिएको यो सेवाले २१ देखि ३५ वर्ष उमेरका सरकारी कर्मचारीलाई लक्षित गरेको छ।
सहकारीको रकम हिनामिना प्रकरण : बहालवाला प्रहरी साक्षी बसेपछि उठ्यो प्रश्न
काठमाडौँ । रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थामा भएको करिब २४ करोड रुपैयाँ बराबर हिनामिना प्रकरणमा तत्कालीन अध्यक्ष आङबाबु राईको साक्षीका रूपमा नेपाल...
रुकुम पश्चिममा निर्धारित समयभन्दा नौ महिनाअगावै पुल निर्माण
पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयवधि थियो ।
महामन्त्री गुरुराज घिमिरे र नेता भीष्मराज आङ्देम्बे सर्वाधिक मतले विजयी
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि जिल्ला तहहरूमा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया तीव्र बनेको छ। यसै क्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ र...
रोहितले पूरा गरे १२ हजार एकदिवसीय रन, ३५औँ एकदिवसीय शतक पनि
काठमाडौँ । भारतीय ब्याटर रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरेका छन् । वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा रोहितले उक्त उपलब्धि हासिल...
वामपन्थी नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन
विराटनगर । नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा तथा निष्ठावान् नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ...
सुधार रूपान्तरणका लागि हुनुपर्छ, विकृतिका लागि होइन : मन्त्री मेहता
मन्त्री मेहताले प्रस्तावित तीनवटै संरचनाको अन्तिम स्वरूप तत्काल निर्धारण गर्ने चरणमा मन्त्रालय नरहेको स्पष्ट पारिन्।...
चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् : आयल निगम
इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तगा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको...
इराकबाट दुई दशकपछि फर्कियो अमेरिकी सेना
दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्।
शशांकको आशंका- बालेन प्रधानमन्त्री बन्नुमा रअ, चीन र अमेरिकाको पनि हात छ कि ?
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान प्रधानमन्त्री बालेन शाहको उदय र सत्ता आरोहणमाथि प्रश्न उठाएका छन्।...
मध्यराति डकैती समूहविरुद्ध प्रतिकार गर्दा गयो महिलाको ज्यान, तीन युवक समातिए
घटनाको राति साढे ११ बजेतिर तीन जना मिलेर राज कपुरको घरमा गाँजा खाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । त्यति बेलै उनीहरूले चोरीको योजना...
२० रुपैयाँले मूल्य बढेर आयो पेट्रोल, मूल्य नबढाउँदा निगमलाई पाक्षिक ३ अर्ब २० करोड घाटा
काठमाडौँ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा बढेर आए पनि नेपाल आयल निगमले मूल्य नबढाउने निर्णय गरेको छ।...
दशैंमा घुम्ने हो सुदूरपश्चिम, कहाँ जाने ? के हेर्ने ?
दशैंको लामो बिदामा नयाँ ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने सुदूरपश्चिम उपयुक्त गन्तव्य हुन सक्छ । यो यस्तो प्रदेश हो, जहाँ एउटै यात्रामा हिमाल,...
भारतबाट पेट्रोल र डिजेलमा प्रतिलिटर २० रुपैयाँ बढेर आयो, नेपालमा यथावत्
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।...
चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आएपनि नेपाल आयल निगमले भने मूल्य बढाएन...
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी रकम मौज्दात
सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ
प्रस्तावित संशोधनको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन र प्रसूतिपश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने रहेको छ।...
सरकारी विज्ञापनमा निजी मिडियामाथिको विभेद रोक्ने फैसला कार्यान्वयन गराउन निवेदन
काठमाडौँ। सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि विभेद नगर्न सर्वोच्च अदालतले जारी गरेको परमादेश सरकारले कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दर्ता...
बुटवल रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश
उद्योगबाट वातावरणीय प्रदूषण भए–नभएको र सम्बन्धित निकायले गरेको निर्णय कानुनी तथा तथ्यगत रूपमा उचित थियो वा थिएन भन्ने विषय भने रिट निवेदनको अन्तिम सुनुवाइपछि...
शशांक भन्छन्- गगन सोझा मान्छे हुन्, विश्व खुराफाती र चतुर
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका दुई नेता गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक स्वभावको तुलनात्मक विश्लेषण गरेका छन्।...
फरार हत्या आरोपी १८ वर्षपछि पक्राउ
जनकपुरधाम । सर्लाहीमा गोली हानी हत्या गरेर फरार रहेका एक प्रतिवादी १७ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०६५...
भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
काठमाडौँ। काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।