युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु
रुसी क्षेप्यास्त्र र ड्रोनले मङ्गलबार रातिदेखि बुधबारसम्म किएभसहित युक्रेनका दर्जनौँ क्षेत्रमा भीषण आक्रमण गरेका छन् । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा चार बालबालिकासहित कम्तीमा २१...
भारतीय प्रधानमन्त्री मोदीलाई बालेन र रविकाे बधाई
काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गरेका छन्। गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको सार्वजनिक...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।...
बाढी प्रभावित क्षेत्रमा निःशुल्क मुटु परीक्षण
काठमाडौँ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावित क्षेत्रमा पुगेर नागरिकको निःशुल्क मुटु परीक्षण गरेको छ। केन्द्रले नुवाकोटका विदुर ५ अन्तर्गत देडघाट,पिपलटार,बेलकोटगढी–८,लिखु गाउँपालिका–२ र...
झलनाथ भन्छन्- महाकाली सन्धि ‘राष्ट्रघाती’ थियो, उद्गम नै थाहा नपाई सम्झौता गर्नु मूर्खता
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वि.सं. २०५३ सालमा तत्कालीन नेकपा (एमाले) को संलग्नतामा पारित भएको महाकाली सन्धिलाई मूर्खतापूर्ण र राष्ट्रघाती भएको...
कांग्रेस १५औँ महाधिवेशन : उदयपुरबाट केन्द्रीय सदस्यका ८ उम्मेदवार
उदयपुरबाट भूगोल, खुला युवा, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो।...
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री...
जसपा नेपालमा विभागीय जिम्मेवारी बाँडफाँटको प्रक्रिया सुरु
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरूको विभागीय जिम्मेवारी बाँडफाँटको प्रक्रिया सुरु गरेको छ। बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टीले केन्द्रीय सदस्यहरूलाई...
पेट्रोलियम पदार्थको मूल्य घटाउन १० करोड ब्यारेल तेल बजारमा ल्याउने आईईएको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ राष्ट्रहरूले बजारमा इन्धन आपूर्ति नगरे अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि आईईएको पछिल्लो निर्णय आएको हो ।
ललितपुरको अपार्टमेन्टबाट विदेशी मुद्रासहित तीन बंगलादेशी नागरिक पक्राउ
ललितपुर । अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१४...
टेलिमेडिसिन सेवामा सुधार ल्याउन विषयमा छलफल
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा मन्त्रालयमा बुधबार छलफल भएको छ। स्वास्थ्य...
‘स्याउको बाकस’ ओसारपसार बढेको भन्दै परेको थियो उजुरी
घुस ओसार्न स्याउ लगायतका फलफूल ओसार्ने कार्टुन प्रयोग हुन्थे भन्दै केही उजुरीकर्ताहरुले सांकेतिक रुपमा ‘स्याउको बाकस’ नाम दिएर त्यसको ओसारपरार बढेको भनी प्रधानमन्त्री कार्यालयमा...
झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर, तस्बिरहरू
काठमाडौँ। वडा दसैँको आगमनसँगै काठमाडौँको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ। दसैँलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङ्गीचङ्गी बत्ती जडान गरी आकर्षक...
विराटनगरबाट किन पक्राउ परे दुई भारतीय ?
उनका अनुसार विराटनगर-१८ रेल्वे क्षेत्रबाट बुधबार बिहान करिब साढे ११ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो।...
सुधाकर दलेला नेपालका लागि नयाँ राजदूत प्रस्तावित
काठमाडौँ । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई पठाउने भएको छ । नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि उक्त ठाउँमा दलेलालाई प्रस्ताव...
भक्तपुरमा ट्याक्सी चालकलाई हतियार देखाई लुटपाट गर्ने चार जना पक्राउ
भक्तपुर। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-४ अनन्त लिङ्गेश्वर खड्का...
भाजपा अध्यक्षको आरोप– राहुल गान्धी घुसपैठियाका पक्षमा लडाइँ लड्दैछन्
भारतीय सत्तारुढ पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले विपक्षी नेता राहुल गान्धीमाथि घुसपैठियाहरूका लागि लडाइँ लडिरहेको आरोप लगाएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र...
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक : रुसी सेनामा रहेका नेपालीसहितका मुद्दामा छलफल
काठमाडौँ । नेपाल र रुसको द्विपक्षीय परामर्श संयन्त्रको बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ। नेपाल र रुसबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा...
विश्वासको मत विवादमा गण्डकी सरकार, दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
नेकपा एमाले गत भदौ १० गते प्रदेश सरकारबाट बाहिरिएको थियो। सरकारमा रहेको कुनै पनि दल सरकारबाट बाहिरिएको खण्डमा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने...
टाउको जोडेर कम्युनिस्ट एकता हुँदैन, ‘आउट अफ बक्स’ जानैपर्छ: झलनाथ खनाल
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले शीर्ष नेताहरूबीचको पदीय भागबन्डा र अंकमालले मात्र कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसक्ने ठोकुवा गरेका छन्।...
पशुपति क्षेत्रमा ‘अशोभनीय’ भिडियो बनाएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । पशुपतिनाथ मन्दिर अगाडि सार्वजनिक हित र नैतिकता विरुद्धको कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-८ स्थित पशुपति मन्दिर...
प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता
२१ असोज, काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार बेलायती सेनाका प्रमुख (चिफ अफ द जनरल स्टाफ) सर रोली वाकरसँग भेटवार्ता...
२६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता विराटनगरमा हुने, १७० खेलाडी मैदानमा
प्रतियोगितामा हुने विभिन्न इभेन्टअन्तर्गत एकल स्पाइरिङ (पुरुष/महिला), ग्रुप स्पाइरिङ (पुरुष/महिला), एकल प्याटन (पुरुष/महिला), ग्रुप प्याटन (पुरुष/महिला) र सेल्फ डिफेन्स (पुरुष/महिला) गरी पाँच विधामा प्रतिस्पर्धा...
नेपालका लागि भारतका राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव
हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् ।
प्रधानमन्त्री राहत कोषको मौज्दात १७ अर्ब रुपैयाँ नाघ्यो
सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।