THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 16 November 2026
रातोपाटी

आईसीसीको अध्यक्षमा जय शाह दोहोरिए

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्षमा जय शाह दोहोरिएका छन् । बालीमा आयोजित आईसीसीको बोर्ड र कमिटी बैठकमा शाहलाई दोस्रो कार्यकालका लागि निर्विरोध...

SF

एनपिएलमा सकियो लिग चरण, यस्तो बन्यो प्लेअफ समीकरण

यसपटकको एनपिएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे। केही टोलीले भने अपेक्षाअनुसारको लय समात्न सकेनन्।

टी-२० विश्वकप २०२८ को छनोटमा १६ टोली भिड्ने, ८ टोली हुनेछन् छनोट

३० कात्तिक, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०२८ को पहिलो त्रैमासिकमा आयोजना...

कांग्रेसको विधानमा तोकियो वरिष्ठ उपसभापतिका चार काम

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट थप गरेको वरिष्ठ उपसभापति पदका लागि चार काम तोकेको छ । विधान संशोधन गरेर वरिष्ठ उपसभापतिका चार काम...

एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ। यसअघि लगातार तीन...

जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

३० कात्तिक, काठमाडौं । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड...

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।...

SF

नवलपरासी बस दुर्घटनामा ३३ जना घाइते, सबैको पहिचान खुल्यो

बसमा चालकसहित ४१ जना सवार थिए।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

अमेरिका, चीन र रूसका राष्ट्र प्रमुख अर्को साता चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका...

वीपीको उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने

काठमाडौँ । विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको कालजयी उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने भएको छ । कान्तिपुर थिएटरले उपन्यासलाई नाटकको रूपमा प्रस्तुत गर्न लागेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको...

झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै

काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् । आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित...

धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मतौनाकै स्थानीय ६०...

दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

दक्षिण कोरियामा आधिकारिक कर लेखापाल परीक्षामा पहिलो स्थान हासिल गरेका एक परीक्षार्थीले सानो क्यामेरा, मोबाइल फोन र एआईको प्रयोग गरेर नक्कल गरेको स्वीकार गरेका...

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका...

मुगु दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

मुगुको रारा ताल जाने क्रममा गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।...

तोलामा ११ सय रुपैयाँ घट्यो सुन

३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११...

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

चितवन । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ...

थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार...

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्।...

जनकपुरमा रवि र ऋषि धमलाबिच भेट, रविले भने– ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ’

जनकपुरधाम । धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा लामिछानेले...

दशैं–तिहारमा सडक दुर्घटनामा कमी

३० कात्तिक, चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।