THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
रातोपाटी

नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ, कप्तान दीपेन्द्रबाट धेरै सिक्न सकिन्छ : रदरफोर्ड

काठमाडौँ । वेस्ट इन्डिजका क्रिकेटर सेरफेन रदरफोर्डले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले...

६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् । २०२१...

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

काठमाडाैँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ...

कैफियत भेटिएका तीन प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट रोकिए

सरकारले ३ हजार आवेदनबाट १३ जनालाई राजदूतमा प्रस्ताव गरेको थियो । कैफियत भेटिएपछि संसदीय सुनुवाइको प्रक्रियाबाटै तीन जना अगाडी बढ्न सकेनन् ।

९ जनाले जिते मोटरसाइकल र स्कुटर, बम्परमा कार कसले जित्ला ?

काठमाडौँ। म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सले दशैंको अवसर पारेर सञ्चालनमा ल्याएको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म देशभरका ९ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल तथा स्कुटर...

नेपालमा लिपमोटर बी०३एक्सको डेलिभरी सुरु

काठमाडौँ । लिपमोटरको नयाँ विद्युतीय गाडी बी०३एक्सको नेपालमा ग्राहकलाई डेलिभरी दिन सुरु गरिएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले प्रारम्भिक...

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन

मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ ।

खिम्ती जलविद्युत् आयोजना : ५ वर्षसम्म पनि आएन प्राधिकरणको आधा स्वामित्व

काठमाडौँ । खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आउनुपर्ने म्याद गुज्रिएको ५ वर्ष बितिसक्यो, तर अझै प्राधिकरणको स्वामित्वमा सरकारले ल्याउन सकेको...

कामना सेवा फुटसल कपको उपाधि कुमारी र लुम्बिनी विकास बैंकलाई

काठमाडौँ। कामना सेवा विकास बैंकले २०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करण सम्पन्न भएको छ । आइतबार धन्वन्तरी फुटसलमा...

सरकारले तीन महिने प्रगति सुनाउँदै भन्यो- ४२१ निर्णयमार्फत जनसरोकार र प्रविधिमा आमूल परिवर्तन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐनअनुसार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (२०८३ साउन १ देखि असोज मसान्तसम्म) को विस्तृत...

गोली लागेर घाइते किशोर आदित्यको उपचार निःशुल्क : नेशनल मेडिकल कलेज

वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको उपचार निःशुल्क गरेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल,...

दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार, ३० दिने काउन्टडाउन शुरु

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद सुरु हुन अब ३० दिन बाँकी छ । सोमबारदेखि दशौँ राष्ट्रिय खेलकुदको ३०...

प्रक्रिया पूरा गर्दा पनि धितोपत्र बोर्डले किन रोकिरहेको छ आईपीओ ?

वैशाख २ गतेयता हालसम्म त्यही एउटा कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएको छ । जबकि आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका...

सुदूरले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राईनोजलाई हराएको छ । सोमबार भएको दोस्रो खेलमा सुदूरले चितवनलाई ५ विकेटले हराएको हो...

चित्ताकर्षक शे-फोक्सुण्डो ताल (तस्वीरहरू)

शे-फोक्सुण्डो तालले पर्यटकहरूलाई आफ्नो अलौकिक प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मन्त्रमुग्ध पार्छ।

सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल...

बेलकाबाट ७८ क्विन्टलभन्दा बढी गाँजा बरामद

उदयपुरमा अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा बरामद, ७ हजार ८२६ किलो नियन्त्रणमा

गैरकानूनी रुपमा सुनकोशी मरिन डाइभर्सनको ठेक्का तोडाउन दुई सहसचिव दुई दिनसम्म प्रधानमन्त्री कार्यालयको थुनामा

आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’...

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ 

पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले बिदाइ...

स्वार्थको द्वन्द्वले पहिलो पटक रोकिए राजदूत

सुनुवाइ समिति सचिवालयको अभिलेखअनुसार संसदीय सुनुवाइमा प्रश्न उठेपछि प्रस्तावित व्यक्तिले आफैं नाम फिर्ता लिएको पहिलो घटना भने होइन ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग बसिन् सर्वोच्चकी न्यायाधीश सुवेदी

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् । इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको...

ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा देखिएको ब्रान्डको अराजकता रोक्न र उपभोक्तालाई राहत दिन निगमले मर्जरको औपचारिक प्रक्रिया सुरु गरिसकेको बताए ।

रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार

रवि लामिछानेविरुद्ध सहकारीसम्बन्धी मुद्दामा आदेश गर्ने न्यायाधीशहरूको आश्चर्यजनक वृत्तिविकास भएको देखिन्छ ।

SF

चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले फर्कायो लय

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।