THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
← सबै समाचारमा फर्कनुहोस्

वैकल्पिक सडकदेखि मुस्ताङको अफरोडसम्म एक्स-पल्स-२१० सँगको यात्रा

भर्खरै मात्र आएको बाढीपहिरोले रसुवा, नुवाकोटदेखि पृथ्वी राजमार्गका सडकहरु क्षतविक्षत् बनाएको हामी सबैलाई थाहै छ । भोटेकोशी र त्रिशुलीमा आएको बाढीले त्रिशूली राजमार्गको ४० किलोमिटर र पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा ठुलो कटान गर्‍यो । रिपोर्टिङका लागि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →