कांग्रेसले नेतृत्व चयनमा सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्व चयन गर्न सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने भएको छ । कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार काठमाडौँमा...
कांग्रेस सभापति थापा सम्मानित
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सम्मानित भएका छन् । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी बौद्धिक पेसाकर्मी अभियान परिषद्ले सम्मान गरेको हो ।...
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए
दसैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ।
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी...
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
रुसको कामचटका प्रायद्वीपमा ७ म्याग्निच्युडको भूकम्प
रुसको कामचटका प्रायद्वीपमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको छ।
तोलामा १७ सय रुपैयाँ बढ्यो सुन
३० असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य...
सम्भावित विपद् सामना गर्न प्रहरीलाई अझै सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामान गर्न प्रहरीलाई अझै सक्षम बनाउने बताएका छन् । ७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा लिखित...
अमेरिकाको एक स्कुलमा १६ वर्षीय किशोरले चलाए गोली, तीन बालबालिकासहित चार जनाको मृ*त्यु
अमेरिकाको ओरेगन राज्यको बेन्ड सहरस्थित एक विद्यालयमा बिहीबार गोलीबारी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।...
मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,
टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क्षमताका बलमा छुट्टै पहिचान बनाउन सफल अभिनेत्री मृणाल ठाकुरका लागि यो यात्रा सजिलो थिएन । करियरको सुरुवाती...
लुम्बिनी प्रदेश प्रहरीलाई यस वर्षको प्रहरी व्याटन प्रदान
काठमाडौँ । यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१ औँ प्रहरी दिवसमा गृहमन्त्री...
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ।...
नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला
३० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख,...
जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन
प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ।...
बक्सअफिसमा दसैँको महाभिडन्त: आजबाट ‘आ बाट आमा-२’ र ‘१२ गाउँ-२’, भोलि चुनौती दिँदै ‘छ माया छपक्कै-२’
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर नेपाली हलहरूमा यस वर्ष बक्सअफिसको रोचक र ऐतिहासिक भिडन्त हुने भएको छ । दसैँको बिदालाई लक्षित...
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि निश्कलले भने : यो मत केवल विजयको होइन, विश्वासको अमूल्य धरोहर हो
नेपाली कांग्रेसको खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राईले अस्पतालमा उपचाररत रहेकै अवस्थामा आफूलाई विजयी गराएको भन्दै महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।...
सर्लाहीमा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी युवतीको ३ घण्टापछि उद्धार
३० असोज, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार गरिएको छ।...
कांग्रेस केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।
एक सय १९ सशस्त्र प्रहरी जवान दीक्षित
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी...
कम्पनी रजिष्ट्रारको ‘अनलाइन सिस्टम’ नचल्दा सेवाग्राहीलाई सास्ती
३० असोज, काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीले राम्रोसँग काम नगर्दा सास्ती खेप्नुपरेको गुनासो सेवाग्राहीले गरेका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि...
‘पारिवारिक जिम्मेवारीले गर्दा यसअघि चाहेर पनि फिल्ममा आउन सकिनँ’
काठमाडौँ । विक्रम संवतको ५० को दशकमा अभिनेत्री विपना थापाले नेपाली रजतपटमा राम्रैसँग राज गरिन् । हालसम्मको करिअरमा उनले १०० भन्दा बढी फिल्म दर्शकहरूलाई...
नगरकोटमा ‘चङ्गा चेट’ उत्सव सुरु, असोज ३१ सम्म चल्ने
असोज, काठमाडौं । दसैँको अवसरमा नगरकोटमा आयोजना गरिएको चारदिने ‘चङ्गा चेट’ उत्सवको बुधबारबारबाट सुरु भएको छ। नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटमा भएको उत्सवको पहिलो दिन...
कांग्रेस ३५ वर्षमुनि केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत सचिनलाई
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट ३५ वर्षमुनिका युवाहरू पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
आज मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ः३० बजे बैठक बस्ने जानकारी दिइएको छ।...
मन्त्रिपरिषद् बैठक बस्दै
३० असोज, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।